पहिरोका कारण चार दिनदेखि अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आयो

पाँचथर । पहिरोका कारण चार दिनदेखि अवरुद्ध मेची राजमार्ग सञ्चालनमा आएको छ । बिहिबार बेलुकाबाट ताप्लेजुङ—पाँचथर— फिदिम— राँकेसम्मको खण्ड सञ्चालनमा आएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले जानकारी दिनुभयो । पाँचथरदेखि इलामको रक्सेसम्म्मको सडकमा भएको अवरोध पनि खुलेकोे इलामका एसपी महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । अवरोध हटेसँगै मेची राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको हो । बाटो […]

सम्बन्धित सामग्री

तीन वटा राजमार्ग पूर्णरुपमा बन्द : १३ वटा सडक एकतर्फी सञ्चालनमा

काठमाण्डौ – बाढी पहिरोका कारण तीन वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । सडक विभागका अनुसार १३ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।  विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् । मेची राजमार्ग अन्तर्गतको केचना–चन्द्रगढी, चारआली, इलाम, फिदिम, गणेशचोक, ताप्लेजुङ, ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको छ । यस्तै तमोर करिडोर अन्तर्गत चतरा–मूलघाट, माझीटार, अमरापुरडाँडा, गणेश चोकखण्ड पनि अवरुद्ध छ । कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगर, इटहरी, धरा...

मुग्लिन–नारायणगढसहित देशका पाँच मुख्य राजमार्ग बन्द, १० वटा सडक एकतर्फी सञ्चालन

काठमाण्डौ – बाढी पहिरोका कारण मुग्लिन–नारायणगढसहित देशका पाँच वटा सडक पूर्ण रुपमा बन्द भएका छन् । १० वटा सडक एकतर्फी मात्रै सञ्चालनमा रहेका सडक विभागले जनाएको छ । विभागका अनुसार मेची राजमार्ग र तमोर करिडोरमा पर्ने पाँचथरको हेवाखोला क्षेत्रमा सडक बन्द छ । यस्तै, कोशी राजमार्ग अन्तर्गत संखुवासभाको हाइटारमा र बेनी जोमसोम सडक अन्तर्गत म्याग्दीको तातोपानी क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध छ । यस्तै, तानसेन–रिडी–कोरला, डुम्रे–बेशीसहर–चामे, कोशी राजमार्गका रानी–विराटनगर&...

पहिरोले फिदिम-ताप्लेजुङ सडक अवरुद्ध

अविरल वर्षासँगै गएको पहिरोका कारण मेची राजमार्ग अन्तर्गत फिदिम-ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको छ ।

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका–१ सेसम्बुमा गएराती पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।  सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौं सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको छ । मेची राजमार्ग अन्र्तगत सेसबुमा गएराती पौने १२ बजे खसेको पहिरोले अवरुद्ध सडकमा जेसीवीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङले जनाएको छ ।

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका–१ सेसम्बुमा गएराती पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौं सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको छ। मेची राजमार्ग अन्र्तगत सेसबुमा गए राति पौने १२ बजे खसेको पहिरोले अवरुद्ध सडकमा जेसीवीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङले जनाएको छ।

मेची राजमार्ग खुल्यो, सवारीसाधन चल्न थाले

पाँचथर। गत ४ दिन अघि देखि पहिरोको कारण अवरुद्ध रहेको झापाको-चारआलिदेखि ताप्लेजुङ-सुकेटारसम्म जोड्ने मेची राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ। पहिरोका कारण अवरुद्ध रहेको ताप्लेजुङ–चारआली खण्ड बिहीबार बेलुकाबाट राजमार्ग खुलेपछि सञ्चालनमा आएको हो।

मेची राजमार्ग खुल्यो, सवारीसाधन चल्न थाले

पाँचथर। गत ४ दिन अघि देखि पहिरोको कारण अवरुद्ध रहेको झापाको-चारआलिदेखि ताप्लेजुङ-सुकेटारसम्म जोड्ने मेची राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ। पहिरोका कारण अवरुद्ध रहेको ताप्लेजुङ–चारआली खण्ड बिहीबार बेलुकाबाट राजमार्ग खुलेपछि सञ्चालनमा आएको हो।

पहिरोले तीन दिनदेखि अवरूद्ध मेची राजमार्ग खुल्यो

पहिरोका कारण तीन दिनदेखि अवरुद्ध रहेको चारआली-ताप्लेजुङ खण्ड बिहीबार अपरान्हदेखि सञ्चालनमा आएको छ।

पाँचथरमा पहिरोका कारण ७ जनाको मृत्यु, दुई जना बेपत्ता

मेची राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग लगायका सडक अरुद्ध छन् । विद्युत, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध हुँदा समस्या भएको छ ।

१० किलोमिटरमा आठ ठाउँ पहिरो, मेची राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै गएको पहिरोका कारण मेची राजमार्ग सोमबार रातिदेखि अवरुद्ध भएको छ । मेची राजमार्गअन्तर्गत इलामको