१० किलोमिटरमा आठ ठाउँ पहिरो, मेची राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै गएको पहिरोका कारण मेची राजमार्ग सोमबार रातिदेखि अवरुद्ध भएको छ । मेची राजमार्गअन्तर्गत इलामको

सम्बन्धित सामग्री

एक महिनापछि खुल्यो मेची राजमार्ग

फुङलिङ : अवरुद्ध भएको मेची राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ। पाँचथरको हेवा खोलामा बेलिब्रिज निर्माण भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो।बाढीपहिराले यही असार २ गते हेवाखोलामा रहेको मोटरेबल पुल बगाएसँगै मेची राजमार्ग अवरुद्ध भएको थियो। बाढीपहिराले मोटरेबल पुल बगाएसँगै ताप्लेजुङ जिल्ला सडक सञ्जालले विच्छेद भएको थियो। लामो समय मेची राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ जिल्लाबाट अन्य जिल्ला जान समस्या हुँदै आएको थियो। ताप्लेजुङदेखि पाँचथरको जिल्लाको हेवाखोलासम्म वारि मात्र गाडी पुग्थ्यो। वार

मेची राजमार्ग अवरुद्ध

पाँचथर– मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ । यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति गरेपछि यातायात पुनः अवरुद्ध बनेको हो । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सनमा क्षति गरेपछि यातायात सञ्चालन पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब […]

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका–१ सेसम्बुमा गएराती पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।  सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौं सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको छ । मेची राजमार्ग अन्र्तगत सेसबुमा गएराती पौने १२ बजे खसेको पहिरोले अवरुद्ध सडकमा जेसीवीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङले जनाएको छ ।

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका–१ सेसम्बुमा गएराती पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौं सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको छ। मेची राजमार्ग अन्र्तगत सेसबुमा गए राति पौने १२ बजे खसेको पहिरोले अवरुद्ध सडकमा जेसीवीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङले जनाएको छ।

मुख्य चोकमै ओलीको कार्यक्रम, मेची राजमार्ग अवरुद्ध (तस्बिरहरू)

झापा – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमका कारण मेची राजमार्गमा सवारी साधनको आवागमन अस्तव्यस्त बन्न पुगेको छ। सूर्योदय नगरपालिकाको फिक्कल चोकमा आयोजित कार्यक्रमका कारण वैकल्पिक मार्ग नभएकाले मेची राजमार्ग नै अवरुद्ध हुन पुगेको हो। केही साना सवारी साधनलाई डाइभर्ट गर्न खोजिए पनि मानिसहरूको बाक्लो उपस्थितिले संभव हुन सकिरहेको छैन। ठूला सवारी […]

सडक झरेपछि मेची राजमार्ग अवरुद्ध

राजमार्गबाट बजार प्रवेश गर्ने मन्दिर नजिकैको क्षेत्रमा पनि पहिरो झरिरहेकाले त्यस क्षेत्रका दर्जनौं घर जोखिममा रहेको स्थानीय बताउँछन् ।

इलाममा सुख्खा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध

सुख्खा पहिरो खसेपछि मेची राजमार्ग अन्तर्गत इलामको जिरो–धोबिधारा सडक खण्ड अवरुद्ध भएको छ ।

इलाममा सुख्खा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध

मेची राजमार्ग अन्तर्गत इलामको जिरो-धोबिधारा सडक खण्डमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

पहिरोले मेची राजमार्ग अवरुद्ध

पहिरोले मेची राजमार्गको आधाभन्दा बढी भाग झरेपछि मेची राजमार्ग अवरुद्ध भएको छ।

पहिरोले मेची राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ। पाँचथरको फिदिम नगरपालिकामा पर्ने जामुने खोल्सी छेउमा पहिरो झरेर सडकमा थुप्रिएकाले सडक अवरुद्ध बनेको हो।