अंश फिर्ता प्रस्ताव ‘संविधानविपरीत’

सम्बन्धविच्छेद गरेका महिलाले अर्को विवाह गरे पूर्वपतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने नयाँ प्रस्ताव नेपाल कानुन आयोगले अघि सारेपछि त्यसमा विरोध सुरु भएको छ । मुलुकी देवानी संहिता ऐन २०७४ मा संशोधन प्रस्ताव अघि बढाउँदै आयोगले ‘अंश लिई सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले अंशबापत प्राप्त गरेको सम्पत्ति निजको पूर्वपतिका तर्फबाट छोराछोरी भए छोराछोरीले र नभए पूर्वपति वा पूर्वपतिका अंशियारले पाउने’ प्रावधान राखेको हो ।

सम्बन्धित सामग्री

दोस्रो विवाहमा अंश फिर्ता : पारिवारिक न्यायका दृष्टिले समेत विभेदकारी

सम्पत्तिमा महिला र पुरुषको समान हक कायम गर्नुपर्ने कैयौं सवालमा कानुन अद्यावधिक गर्न चासो नदिएको कानुन आयोगले दोस्रो विवाह गर्ने महिलाले अंश फिर्ता गर्नुपर्ने प्रस्ताव अघि बढाएर समाजमा पितृसत्ताको जग कमजोर छैन भन्ने सन्देश दिएको छ ।

बहसमा महिलाले अर्को बिहे गरे अंश फिर्ता गर्नुपर्ने प्रस्ताव

नेपाल कानुन आयोगले सम्बन्ध विच्छेद गरेका महिलाले अर्को विवाह गरे पहिलेको पतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ । मुलुकी देवानी संहिता ऐन–२०७४ को संशोधन प्रस्ताव अगाडि बढाउँदै आयोगले ऐनको दफा १०३ मा नयाँ व्यवस्था थप्न लागेको हो ।प्रस्तावमा ‘अंश लिई सम्बन्ध विच्छेद गरेकी महिलाले अर्को विवाह गरेमा निजले अंशबापत प्राप्त गरेको सम्पत्ति निजको पूर्वपतिका तर्फबाट छोरा छोरी भए त्यस्ता छोराछोरीले र छोराछोरी नभए पूर्वपति वा पूर्वपतिका अंशियारले पाउनेछन्’ भन्ने व्यवस्थ