हिन्दुसंस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमी दिन नागपूजा गरी नागपञ्चमी मनाउँने गरिन्छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआरधाना गरिन्छ । यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएको […]