उद्योगको हिरक महोत्सवका अवसरमा रक्तदान

विराटनगरस्थित रघुपति जुट उद्योगको हिरक महोत्सवका अवसरमा रक्तदान कार्यक्रम समपन्न भएको छ ।स्थापनाको ७५ वर्ष पूरा गरेको उपलक्ष्यमा उद्योगले विभिन्न कार्यक्रम गर्दै आएको छ । वर्षैभरि विभिन्न कार्यक्रम गर्ने उद्योगको निर्णयअनुसार रक्तदान कार्यक्रम गरिएको उद्योगका सञ्चालक राजकुमार गोल्छाले बताए । उद्योगका संस्थापक रामलाल गोल्छाको जन्मदिनको अवसर पारेर उद्योग हातामा रक्तदान कार्यक्रम आयोजना उनले जानकारी दिए […]

सम्बन्धित सामग्री

नेपाल चिकित्सक दिवसका अवसरमा डाक्टरहरुले गरे रक्तदान

७४ औं नेपाल चिकित्सक दिवसका अवसरमा सुर्खेतका चिकित्सहरुले रक्तदान गरेका छन्। दिवसका अवसरमा प्रदेश अस्पतालमा रक्तदान गरिएको एनएमए सुर्खेतका उपाध्यक्ष डा केएन पौडेलले जानकारी दिए।

नेपाल चिकित्सक दिवसका अवसरमा डाक्टरहरुले गरे रक्तदान

७४ औं नेपाल चिकित्सक दिवसका अवसरमा सुर्खेतका चिकित्सहरुले रक्तदान गरेका छन्। दिवसका अवसरमा प्रदेश अस्पतालमा रक्तदान गरिएको एनएमए सुर्खेतका उपाध्यक्ष डा केएन पौडेलले जानकारी दिए।

वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

पञ्चकन्या ग्रुपले आफ्नो ५१ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।...

नेपाल बैंकको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं । नेपाल बैंक लिमिटेले आफ्नो ८६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा आयोजित खुला रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारी, ग्राहक, सर्वसाधारण लगायत गरी कुल १०५ जनाले रक्तदान गरेका छन् । नेपाल बैंक लिमिटेड ३० कात्तिकमा ८६औं वर्षमा प्रवेश गर्दैछ । सोही अवसरमा बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

नेपालगञ्जमा निजामति सेवा दिवसको अवसरमा रक्तदान

नेपालगञ्ज – नेपालगञ्जमा ८६ जना कर्मचारीले रक्तदान गरेका छन्। निजामति सेवा दिवसको अवसरमा राष्ट्रसेवक रक्तदान कार्यक्रममा ८६ जनाले रगत दिएका हुन्। कर्मचारी मिलन केन्द्रका अध्यक्ष खडानन्द अधिकारी, सचिव कृष्ण पुनलगायतले रक्तदान गरेका थिए। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको उपस्थितिमा रक्तदान गरिएको थियो। भेरी अस्पताल र रक्त सञ्चार केन्द्रबीचको सहमतिअनुसार भेरी अस्पतालमा आउने बिरामीलाई निःशुल्क […]

निजामती सेवा दिवसको अवसरमा रक्तदान र फलफूल वितरण

सो कार्यक्रममा समेत गरी १७ औ पटक रक्तदान गरेका कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले रक्तदान जिवन दान भन्ने नारालाई आत्मसात गर्दै सबैलाई रक्तदान गर्न अपील गरे। उनले दिवसका अवसरमा रचनात्मक काम गरिएको भन्दै कर्मचरीहरु स्थायी सरकार रहेको भन्दै प्रभावकारी...

स्थापना दिवसको अवसरमा हुलास स्टिलद्वारा रक्तदान कार्यक्रम

काठमाडौँ – हुलास स्टिलले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ। कम्पनीले स्थापना दिवसको अवसरमा दिवाकर गोल्छाको स्मरणमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। कम्पनीले काठमाडौँ उपत्यका र उपत्यकाबाहिर गरी २ ठाउँमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उपत्यकाभित्र कम्पनीकै कार्यालय, गणबहाल, काठमाडौँमा गरिएको कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्। त्यस्तै, कम्पनीको सिमरा फ्याक्ट्रीमा गरिएको रक्तदानमा १७० जनाभन्दा […]

जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम

४ असार, जनकपुरधाम । सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले आफ्नो जन्मदिनको अवसर पारेर शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प्रांगणको रक्तसञ्चार केन्द्रमा उनले रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको एसपी काफ्लेले बताए । त्यस अवसरमा ३४ जनाले रक्तदान […]

क्यान्सर दिवसको अवसरमा ललितपुरमा रक्तदान

काठमाडौं । अन्तर्राष्ट्रिय बालरोग क्यान्सर दिवसको अवसरमा ललितपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा १३० जनाले रक्तदान गरेको कृष्णकुमार गुप्ताले बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्नातक विद्यार्थी समाजले आयोजना गरेको रक्तदान कार्यक्रम डा.सुचारिका तुलाधरको अध्यक्षतामा सम्पन्न भएको हो । गुप्ताका अनुसार कार्यक्रमको प्रमुख अतिथि […] The post क्यान्सर दिवसको अवसरमा ललितपुरमा रक्तदान appeared first on राजधानी राष्ट्रिय दैनिक.