लुना रेस्टुरेन्ट एण्ड बारले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका हुन् । लुना रेस्टुरेन्ट एण्ड बारले स्थापनाको दुई वर्ष पुरा गरी तेस्रो वर्ष प्रवेश गरेको अवसरमा एक दिने बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रेस्टुरेन्टले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रमको आयोजना गरेको रेस्टुरेन्टका प्रबन्ध निर्देशक सुमन महर्जनले जानकारी दिए । रेस्टुरेन्टका प्रबन्ध निर्देशक