अनुगमन तथा मुल्यांकनको नयाँ मापदण्ड

काठमाडौं। राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिले अनुगमन तथा मुल्यांकन विधेयक, २०७६ पारित गरेको छ । समितिको बुधबार बसेको बैठकले सर्वसम्मत् पास गरेको हो । सो विधेयकले विकास निर्माणका कामका नीति तथा योजना बनाउन, योजनालाई कार्यान्वयन गर्न तथा जवाफदेही बनाउन तथा सम्बन्धित निकायलाई जवाफदेहिता र उत्तरदायित्व बहन गर्न भुमिका खेल्ने समिति सभापति परशु राम मेघी गुरुङले जानकारी दिए ।

सम्बन्धित सामग्री

महानगरभित्रकै फार्मेसीमा छैन आधारभूत मापदण्ड

१८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधी पसल (फार्मेसी) मा आधारभूत मापदण्ड कायम नभएको पाइएको छ । महानगर क्षेत्रभित्र सञ्चालित १ सय १८ औषधि पसल अनुगमन गर्दा कुनैले पनि आधारभूत मापदण्ड पालना गरेको नभेटिएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले गत २१ असोजदेखि औषधि पसल अनुगमन थालेको थियो । अहिलेसम्म वडा […]

बालगृहहरूमा महानगरको अनुगमन, मापदण्ड पु¥याउन निर्देशन

भरतपुर, १० चैत । भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरूको अनुगमन गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा अनुगमनमा गएको टोलीले सञ्चालनमा रहेका तर अनुमति नपाएका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाको स्थलगत अनुगमन गरेको हो । भरतपुर–८ मा रहेको एसओएस बालग्राम नेपाल भरतपुर–१२ मा रहेको मुक्ति बालगृह तथा ज्योति बालगृह […]

मोरङका अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालन

गृह मन्त्रालयले क्रसर उद्योगको अनुगमन गरी मापदण्ड र कानुन विपरीत सञ्चालनमा रहेका उद्योगलाई बन्द गर्न निर्देशन दिएपछि मोरङमा अनुगमन गरिएको हो।...

उपत्यकामा रात्रिकालीन व्यवसायः न मापदण्ड न त अनुगमन

काठमाडौं, फागुन १८। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा झन्डै एक हजार पाँच सय रात्रिकालीन व्यवसाय सञ्चालनमा छन् । डिस्को, डान्सबार, दोहोरी, पबलगायत पर्ने यस्तो रात्रिकालीन व्यवसाय न मापडण्डअनुसार चलेको छ, न त यसको अनुगमन नै हुने गरेको छ । त्यसैले यस्तो व्यवसाय सुरक्षाका दृष्टिले जोखिमपूर्ण र संवेदनशील बन्दै गएको छ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक […]

उपत्यकामा रात्रिकालीन व्यवसाय : न मापदण्ड न त अनुगमन

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा झन्डै एक हजार पाँच सय रात्रिकालीन व्यवसाय सञ्चालनमा छन् । डिस्को, डान्सबार, दोहोरी, पबलगायत पर्ने यस्तो रात्रिकालीन व्यवसाय न मापडण्डअनुसार चलेको छ, न त यसको अनुगमन नै हुने गरेको छ । त्यसैले यस्तो व्यवसाय सुरक्षाका दृष्टिले जोखिमपूर्ण र संवेदनशील बन्दै गएको छ ।नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमन्त मल्ल रात्रिकालीन व्यवसाय जोखिमयुक्त हुने भएकाले कडा नियम र अनुगमन पनि गर्नुपर्ने बताउँछन् । उनले यसमा प्रहरीबाट अनुगमन नियमन गर्नुभन्दा पनि सम्बन्

जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन

सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना गरे, नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुगमन गरेको छ।...

प्रधानमन्त्री देउवाद्वारा परीक्षामा स्वास्थ्य मापदण्ड अनुगमन गर्न निर्देशन

प्रधानमन्त्री देउवाले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन समेत दिएको उनको सचिवालयले जनाएको छ।...

मापदण्ड विपरीत बाँकेका क्रसर

नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको अनुगमन उपसमितिले तयार पारेको प्रतिवेदनअनुसार यहाँका १७ वटा उक्त उद्योगहरुले मापदण्ड पालना गरेका छैनन्।...

मापदण्ड नै पूरा नभएका राजधानीका अपार्टमेन्ट, छैन अनुगमन !

काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि निर्माण भएका गगनचुम्बी अपार्टमेन्ट तथा ठूला व्यापारिक भवन आगलागीलगायत प्रकोपको दृष्टिले असुरक्षित देखिएका छन् । अपार्टमेन्ट तथा ठूला भवनले बढी फाइदा कमाउन तोकिएको मापदण्ड पूरा नगर्ने, मापदण्डविपरीत निर्माण गर्ने तथा कमसल सामग्री प्रयोग गर्दा सुरक्षामा समेत खतरा उत्पन्न भएको हो । अपार्टमेन्ट तथा ठूला भवनको निर्माणका क्रममा मापदण्ड पूरा गरे÷नगरेको विषयमा सम्बन्धित निकायबाट अनुगमन पनि नहुँदा आगलागीलगायतका दृष्टिले त्यस्ता अपार्टमेन्ट तथा भवनमा झनै खतरा देख...