काठमाडौं, ८ पुस । सिद्धार्थ बैंकले डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ पौष ७ गते देखि क्यासब्याक योजना सार्वजनिक गरेको छ । आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा बैंकले यस योजना अन्तर्गत ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकहरूले पाचौँ […]