काठमाडौँ- ग्लोबल आईएमई बैंक लिमिटेडले कुशे औंसी तथा हरितालिका तीजको अवसरमाआफ्ना ग्राहकवर्गलाई लक्षित गरी तीज विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । यस क्यासब्याक योजनाअन्तर्गत भाद्र २१ र कुशे औंशीको दिन २२ गते […]