स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दललाई भाग लिन गृहमन्त्री खाँणको आग्रह

कपिलवस्तु । स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलहरूलाई भाग लिन गृहमन्त्री बालकृष्ण खाँणले आग्रह गरेका छन् । वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलहरूले सहभागी हुन आवश्यक रहेको गृहमन्त्रीले बताए । कपिलवस्तुको चन्द्रौटामा बुधवार सशस्त्र प्रहरी बल बाहिनी नम्बर ५ विन्ध्यवासिनीको मुख्यालयको उद्घाटन गर्दै गृहमन्त्री खाँणले मुलुकको विकासमा हातेमालो गर्दै […]

सम्बन्धित सामग्री

द्वन्द्व प्रभावितको गुनासो : हाम्रा मुद्दा कसैको प्राथमिकतामा परेनन्

– निरा गौतम, स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । निर्वाचनमार्फत पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुनिएका छन् । राजनीतिक दल आ–आफ्ना पार्टीका र स्वतन्त्र उम्मेदवारले आफ्ना प्रतिबद्धता लिएर जनतामाझ गए । केहीले जिते, केहीले हारे । सशस्त्र द्वन्द्व प्रभावितका लागि भने निर्वाचन ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ जस्तै भएको छ । विकासे कामका योजना […]

आचार संहितालाई यसरी मिचिरहेका छन् राजनीतिक दलका नेता-कार्यकर्ताले

सुर्खेत : स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा आचार संहिता उल्लंघनका घटनाहरु समेत बढ्दै गएको छ। प्रमुख राजनीतिक दलले निर्वाचनका क्रममा कुनै पनि आचार संहिता उल्लंघनका गतिविधि नगर्ने प्रतिवद्धता जनाए पनि पछिल्लो समय त्यस्ता घटना बढिरहेको देखिन्छ। प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी…

हुम्लामा उम्मेदवारले सुरु गरे घरदैलो

२० वैशाख, हुम्ला । स्थानीय तहको निर्वाचन आउन १० दिन मात्रै बाँकी रहेका बेला हुम्लामा राजनीनीतिक दलहरुले घरदैलो अभियान सुरु गरेका छन् । सात स्थानीय तह र ४४ वटा वडा रहेको हुम्ला जिल्लामा राजनीतिक दल आफ्ना उम्मेदवारसहित मत माग्न मतदाताको घरदैलोमा पुगेका छन् । जिल्लामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका छन् भने […]

‘वैशाख ३० गते नै निर्वाचन हुन्छ, गरिन्छ’ : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन सर्ने भनेर गरिएको प्रचार सत्य नरहेको बताएका छन् । देशव्यापी रूपमा स्थानीय तहको निर्वाचन प्रक्रियामा सबै राजनीतिक दल जनताका बीचमा गइरहेका बेला निर्वाचन सर्ने भनेर गरिएको प्रचार सत्य नरहेको उनले बताएका हुन् । ‘केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन सर्दैछ रे […]

यी हुन् स्थानीय निर्वाचनमा नेता-कार्यकर्ताले गर्न नहुने २१ काम

५ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते तोकिएको छ । निर्वाचन आयोगले उक्त निर्वाचनको क्रममा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले पालना गर्नुपर्ने २१ आचरण सार्वजनिक गरेको छ । निर्वाचन अगाडि जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा २१ बुँदे आचरण पालना गर्नुपर्ने आयोगले जनाएको छ । खासगरी निर्वाचन प्रचार […]

वीरगन्जमा तातिए राजनीतिक दल

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्सामा राजनीतिक दलहरुको सक्रियता बढ्न थालेको छ । राजनीतिक दलहरुले पार्टी प्रवेशदेखि वडा–वडामा प्रचार–प्रसार कार्यालय स्थापना गरेका छन् ।केन्द्रीयस्तरका नेतालाई बोलाउने र राजनीतिक प्रभाव तयार गर्ने कार्यक्रमले पनि जिल्लामा चुनावी माहोल तातेको स्पष्ट हुन्छ । तराईमा गर्मीसँगै चुनावी सरगर्मी पनि बढेको छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत […]

स्थानीय निर्वाचन  : ७९ वटा राजनीतिक दल दर्ता

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन् । आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार दल दर्ताका लागि ८० वटा दलले निवेदन दिएका बेला ७९ वटा दलको दल दर्ता भएको छ । ‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझ गरी २६ फागुनको आयोगको निर्णयअनुसार ७९ वटा र

निर्वाचन लक्षित कार्यक्रममा सक्रिय म्याग्दीका राजनीतिक दल

म्याग्दीका क्रियाशिल राजनीतिक दलले सक्रियता बढाएका छन् । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि म्याग्दीका राजनीतिक दलहरूमा सक्रियता बढेको छ । जिल्लामा क्रियाशील ठूला राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका जिल्ला र स्थानीय तहका नेताहरूले निर्वाचनको मिति घोषणासंगै निर्वाचन लक्षित कार्यक्रम बनाउन वडा–वडाका कमिटीसँग भेटघाट र मत सर्वेक्षणलाई तिव्रता […]

स्थानीय चुनावः दलहरु आन्तरिक छलफलमा जुटे

आसन्न स्थानीय तहको निर्वाचन घोषणासँगै राजनीतिक दल र मतदाताले चुनावी बहस सुरु गरेका छन्। आगामि वैशाख ३० गते एकै चरणमा स्थानीय तहमा निर्वाचन गर्ने सरकारी निर्णयसँगै दलहरु आन्तरिक छलफलमा जुटेका हुन्। सर्वसाधारणले पनि चुनावी माहोलबारे चर्चा गर्न थालेका छन्।...

निर्वाचन आयोगमा राजनीतिक दल : एक वर्षमा थपिए १७ दल, दुई दर्जन कम्युनिस्ट पार्टी

काठमाडौं : सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्वाचन आयोगलाई सिफारिस गरिसकेको छ। निर्वाचन कार्यतालिका बनाउन निर्वाचन आयोग व्यस्त छ। यसबिच निर्वाचन आयोगमा १ सय ३ दल अद्यावधिक भएका छन्। पछिल्लो १ वर्षमा मात्र १७ राजनीतिक दल थपिएका छन्। २०७७ माघ यताको एक वर्षमा १६ नयाँ दल…