काठमाडौँ। सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको जानकारी गराएका हुन् । अर्थमन्त्री शर्माले भने, ‘सबै प्रादेशिक अस्पतालमा डाइलासिस सेवा उपलब्ध गराउन डाइलासिस मेसिन खरिद गर्न २० करोड विनियोजन गरेको छु । विपन्न मिर्गौला रोगी नागरिकलाई मिर्गौला प्रत्यारोपण गर्न १० करोड […]