डीएम फाउन्डेसनले बच्चाहरूको शैक्षिक छात्रवृत्ति कार्यक्रमको लागि पूर्व मिस नेपालहरूसँग सहकार्य गर्दै

डीएम फाउन्डेसनले बच्चाहरूको शैक्षिक छात्रवृत्ति कार्यक्रमको लागि एफएमएनडब्ल्यूसँग सहकार्य गर्दै  डीएम फाउन्डेसनले बच्चाहरूको शैक्षिक छात्रवृत्ति कार्यक्रम गर्न पूर्व मिस नेपालहरुको सामाजिक संस्था (एफएमएनडब्ल्यू) सँग सहकार्य गरेको छ । यो छात्रवृत्तिले कोभिड १९ का कारण बुवाआमाको मृत्यु भएका टुहुरा बालबालिकाको शैक्षिक खर्चमा रकम जुटाउन मद्दत गर्ने बताइएको छ ।   छात्रवृत्ति कार्यक्रममा  कुनै पनि व्यक्ति वा संगठनको चन्दा खुला रहेको बताइएको छ । इच्छुक व्यक्ति वा संस्थाले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र सिभिल बैंक लि...

सम्बन्धित सामग्री

केकीको ‘बोक्सी लुक्स’

काठमाडौँ– अभिनेत्री केकी अधिकारीको फिल्म  ‘बोक्सीको घर’को  ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । होलीको अवसर पारेर काठमाडौँको लैनचौरमा एक कार्यक्रमको आयोजना गरी उनले निर्वाह गरेको भूमिकाको चरित्र खुल्ने पोस्टर सार्वजनिक गरिएको हो । सो पोस्टर अभिनेत्री केकी अधिकारी र पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सार्वजनिक गरे थिए । टिजर र गीतमा नदेखाइएको ‘बोक्सी […]

पूर्वमिस नेपाल बनिन् एमाले घोषणापत्र सार्वजनिक कार्यक्रमको उद्घाेषक

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ । होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले  गरेकी छन् । यसअघि पार्टीका महत्वपूर्ण समाराेह, बैठकहरु महासचिव या अरु नेताले सन्चालन गर्ने गर्थे । त्याे प्रथा तोड्दै एमालेले यसपल्ट पूर्व मिस नेपाललाई […]

मिस नेपाल नर्थ अमेरिका अगस्त ६ मा न्युयोर्कमा, आवेदन दिने डेडलाइन जुलाई ८

मिस नेपाल नर्थ अमेरिका आगामी अगस्त ६ मा न्युयोर्कमा हुने भएको छ । न्युयोर्कको क्वीन्समा हुने मेलरोज बलरुममा कार्यक्रमको आयोजना गरिने आयोजक सैलेश श्रेष्ठले जानकारी दिए । मिस नेपाल नर्थ अमेरिकामा सहभागी हुन आवेदन दिने म्याद जुलाई ८ शुक्रबारसम्म रहेको छ । ड्रिम्स युनिभर्सलले आयोजना गर्ने यो प्रतियोगितामा यो बर्षदेखि ट्रान्सवुमनले पनि सहभागिता जनाउन सक्ने […]

मिस वर्ल्डका लागि अमेरिका उड्दै नम्रता

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ नोभेम्बर २० अर्थात मंसिर ४ गते अमेरिका उड्ने भएकी छन् । अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुने मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्न उनी त्यसतर्फ उड्न लागेकी हुन् ।मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै मिस नेपाल विजेताहरू प्रतियोगिताका लागि तयार रहेको जानकारी दिएको छ । कार्यक्रममा मिस वर्ल्डका लागि नम्रताले तयार पारेको दुई भिडियो देखाइएको थियो । एक भिडियोमा उनको परिचय रहेको थियो भने दोस्रोमा ब्युटी विथ प

'मिस नेपाल नर्थ अमेरिका २०२१' को टप १९ घोषणा

काठमाडौं : 'मिस नेपाल नर्थ अमेरिका' मा छनोटमा परेका अन्तिम प्रतियोगीहरुको नाम सार्वजनिक भएको छ। 'मिस नेपाल नर्थ अमेरिका २०२१' ले फाइनल राउन्डका लागि १९ जना प्रतियोगीहरुलाई छनोट गरेको हो। कार्यक्रमको फिलाने अगस्त ७ मा न्यूयोर्कस्थित टिबेटन कम्युनिटी सेन्टरमा हुनेछ। यस प्रतियोगिताको लागि ३० जना भन्दा बढीले आवेदन दिएका थिए। गत…

‘मिस नेपाल नर्थ अमेरिका’को कोरियोग्राफरमा सदीक्षा

अमेरिकामा आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका’को अफिसल कोरियोग्राफरमा ‘मिस नेपाल वर्ल्ड २०१०’की विजेता सदीक्षा श्रेष्ठ नियुक्त भएकी छन् । मिस नेपाल नर्थ अमेरिकाको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले कोरियोग्राफरमा श्रेष्ठ नियुक्त भएको जानकारी दिए ।त्यस्तै संस्थाले कार्यक्रमको आधिकारिक परामर्शदातामा २०१८ की ‘मिस नेपाल वल्र्ड’ विजेता शृंखला खतिवडालाई पनि नियुक्त गरेको छ । कार्यक्रम प्रस्तोतामा ‘मिस नेपाल अर्थ २०१०’की व

मिस वल्र्ड टोनीको अन्नपुर्णको कार्यक्रममा जे देखियो (फोटोफिचर)

हिजो शुक्रवार अन्नपुर्ण होटलमा मिस नेपाल आयोजक संस्था हिडन ट्रेजर र होटल अन्नपुर्णले आयोजना गरेको भेटघाट कार्यक्रममा पनि सहभागि भइन् । उक्त कार्यक्रमको रोचक पक्ष त के थियो भने अहिलेसम्मका अधिकांश मिस नेपाल उपस्थित थिए ।

बेल्जियममा ‘मिस नेपाल युरोप’ हुने

बेल्जियममा मिस नेपाल युरोप २०२० आयोजना हुने भएको छ। ड्रिम्स नेपाल बेल्जियमले २६ जनवरीमा बेल्जियमको लुभेन शहरमा कार्यक्रमको आयोजना गर्न लागेको हो। प्रतियोगितामा युरोपका विभिन्न देशमा भएको अडिसनबाट छनोट भएका उत्कृष्ट १२ प्रतिस्पर्धी टाइटलका लागि प्रतिस्पर्धामा उत्रदै छन्।

मिस वल्डका लागि नेपाली समुदायसंग भोटको अपिल गर्दै अनुष्का

काठमाडौं । आगामी डिसेम्बरमा बेलायतमा हुन लागिरहेको मिस वल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व मिस नेपाल अनुष्का श्रेष्ठले गर्दै छिन । कार्यक्रमको...

मिस नेपाल यूएस-२०१८ को प्रशिक्षकमा पूर्व मिस नेपाल मलिना जोशी नियुक्त

वाशिंगटन डीसी । अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएस-२०१८ का लागि आधिकारिक प्रशिक्षकमा सन् २०११ कि मिस नेपाल मलिना जोशी नियुक्ति भएकी छिन् । टेक्ससको ड्यालसमा आगामी अगस्ट १९ , २०१८ आइतबारका दिन हुने उक्त कार्यक्रमको लागि मलिनालाई छनौट गरिएको आयोजकले जानकारी दिएका छन् । सन् २०१४ मा पनि मिस …