क्लबहाउससँग प्रतिस्पर्धा गर्न ल्याएको पोडकास्ट फिचर बन्द गर्दै फेसबुक

जुन ३ मा फेसबुकले आफ्नो पोडकास्ट सेवा बन्द गर्ने भएको छ ।  फेसबुकमा पोडकास्ट सेवाको एक वर्ष नबित्दै यो फिचर बन्द हुने भएको छ । यो हप्ता देखि फेसबुकले पोडकास्टरहरलाई शो एड गर्न नदिने भएको छ । द हब र साउण्डबाइट केही समयमा बन्द हुनेछ र लाइभ अडियो रुम फेसबुक लाइभमा परिणत हुनेछ । मेटाले पोडकास्टबाट इन्ट्रेस्ट परिवर्तन गरेर फेसबुकको प्रमुख फिड र इन्स्टाग्राम रिल्समा ध्यान दिने...

सम्बन्धित सामग्री

फेसबुक मेसेन्जरमा कल र मेसेज अब हुनेछ सुरक्षित

काठमाडौं । लामो प्रतिक्षा पश्चात् मेटा कम्पनीले फेसबुक मेसेन्जरका लागि एण्ड टु एण्ड एन्क्रिप्सन फिचर जारी गरेको छ । मेटाका सीईओ मार्क जुकरबर्गले यसको जानकारी गराएका हुन् । एक पोस्टमा जुकरबर्गले फेसबुक मेसेन्जरमा कल तथा मेसज अफ डिफल्ट रुपबाटै एण्ड टु एण्ड एन्क्रिप्टेड हुने बताएका छन् । यो अपडेटसँगै फेसबुक मेसेन्जर एप अब ह्वाट्सएप जस्तै […]

अब फेसबुक रिल्समा ९० सेकेण्ड सम्मको भिडियो अपलोड गर्न सकिने

फेसबुकले रिल्समा ९० सेकेण्डसम्मको भिडियो राख्न मिल्ने फिचर सार्वजनिक गरेको छ । यस भन्दा पहिले फेसबुक रिल्समा १ मिनेटको भिडियो प्रयोगकर्ताहरुले अपलोड गर्न सक्थे तर फेसबुकले विभिन्न नयाँ फिचरहरु ल्याउने क्रममा भिडियो समयलाई पनि परिमार्जित गरेको छ । टिकटकको तूलनामा रिल्समा अझै पनि धेरैनै कम समय रहेको छ किनभने टिकटकमा १० मिनेटसम्मको भिडियो अपलोड गर्न पनि पाइन्छ जसकारण...

यी हुन् फेसबुक मेसेन्जरका केही उपयोगी रोचक फिचर

करिब डेढ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको फेसबुकको मेसेन्जर प्लेटफर्म मेसेन्जर फेसबुक जत्तिकै लोकप्रिय बनिसकेको छ । यसमा मेटा कम्पनीले विभिन्न नयाँ नयाँ फिचरहरु थपिरहेको हुन्छ । मेसेजिङ एपमा प्रयोगकर्ता संख्याको हिसाबले मेसेन्जरभन्दा अगाडि केवल ह्वाट्सएप मात्र रहेको छ । मेटा कम्पनी मातहतका फेसबुक, इन्स्टाग्राम, मेसेन्जर तथा ह्वाट्सएपलाई एकीकृत गर्ने प्रयास मार्क जुकरबर्गले गरिरहेका छन् […]

फेसबुक र इन्स्टाग्राममा अब ब्लुटिकका लागि पैसा तिर्नुपर्ने

मेटाले फेसबुक र इन्स्टाग्राममा पेड फिचरको रुपमा मेटा भेरिफाइड सार्वजनिक हुने भएको छ । यो ट्वीटर ब्लुजस्तै सब्सिक्रिप्सन फिचर हो । मेटा भेरिफाइड फिचरले प्रयोगकर्ताहरुलाई ब्लु ब्याज दिनेछ । मेटा भेरिफाइड पाउनका लागि प्रति महिना १५ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । यो फिचर दुवै आईओएस र एन्ड्रोइडका लागि उपलब्ध हुने भएको छ । यो फिचर १८ वर्ष पुगेका र त्यो भन्दा बढी उमेरकाले...

फेसबुक मेसेन्जरमा यसरी प्रयोग गर्नुहोस् एण्ड टू एण्ड इन्क्रिप्सन फिचर

हालैमा मेटाले एण्ड टू एण्ड इन्क्रिप्सन फिचरको जाँच गरिरहेको थियो । अहिले यो फिचर सबैका लागि उपलब्ध नभएता पनि यसलाई फेसबुक मेसेन्जरमा यसरी सुचारु गर्न सकिन्छ । एण्ड टू एण्ड इन्क्रिप्सन फिचरले गर्दा मेसेजहरु सादा रुपमा स्टोर हुँदैनन् । इन्क्रिप्टेड मेसेजलाई पढ्न खोजेमा पनि ती अस्पष्ट रुपमा हुन्छ किनभने क्यारेक्टरहरुलाई जथाभावी राखिएको हुन्छ । अर्थ नखुल्न गरि मेसेजलाई...

फेसबुक मेसेन्जरमा नयाँ फिचर, अरुले च्याटको स्क्रिनशट लिँदा थाहा पाइने

मेटा (फेसबुक) कम्पनीले आफ्नो फेसबुक मेसेन्जर प्लाटफर्मका लागि एकसाथ विभिन्न नयाँ अपडेट जारी गरेको छ । मेटाका सिइओ मार्क जुकरबर्ग आफैले फेसबुक पोस्ट मार्फत मेसेन्जरका नयाँ फिचरका बारेमा जानकारी गराएका छन् । नयाँ अपडेटसँगै फेसबुक मेसेन्जरमा एउटा यस्तो फिचर आएको छ जसको प्रयोगकर्ताले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए । जस अनुसार गोप्य च्याटका लागि मेसेन्जरमा […]

फेसबुक मार्केटप्लेस के हो ? कसरी काम गर्छ ?

तपाईंलाई थाहा छ फेसबुकमा एउटा फिचर छ, मार्केटप्लेस । तपाईंले फेसबुक एपको तीन लाइन भएको अप्सन र डेस्कटपमा डटडट भएको अप्सनमा जानु भयो भने त्यसभित्र मार्केटप्लेस भन्ने अप्सन रहेको हुन्छ । त्यहाँ विभिन्न किसिमका सामानहरु रहेका हुन्छ ।  मार्केटप्लेस भनेको त्यस्तो ठाउँ हो जहाँ बिक्रेताले आफ्ना समाना डिस्प्ले गर्न सक्छन् भने किन्नेले सामान हेर्न सक्छन् । त्यहाँ सामान हेरेर...

के हो फेसबुक मार्केटप्लेस ? जहाँ रोजिरोजी किन्न पाइन्छ सामान

तपाईंलाई थाहा छ फेसबुकमा एउटा फिचर छ, मार्केटप्लेस । तपाईंले फेसबुक एपको तीन लाइन भएको अप्सन र डेस्कटपमा डटडट भएको अप्सनमा जानु भयो भने त्यसभित्र मार्केटप्लेस भन्ने अप्सन रहेको हुन्छ । त्यहाँ विभिन्न किसिमका सामानहरु रहेका हुन्छ ।  मार्केटप्लेस भनेको त्यस्तो ठाउँ हो जहाँ बिक्रेताले आफ्ना समाना डिस्प्ले गर्न सक्छन् भने किन्नेले सामान हेर्न सक्छन् । त्यहाँ सामान हेरेर...

ह्वाट्स एपले नयाँ फिचर ल्याउँदै

काठमाडौं, १० भदौ । ह्वाट्स एपले नयाँ फिचर ‘म्यासेज रियाक्सन’ ल्याउने भएको छ । यो फिचर आएपछि ह्वाट्सएपमा आएका म्यासेजमा अब विभिन्न इमोजी प्रयोग गरी रियाक्ट गर्न सकिने छ । कम्पनीले फेसबुक म्यासेन्जरमा जस्तै सिधै म्यासेजमा क्लिक गरेर रियाक्ट गर्न मिल्ने फिचर उपलब्ध गराउने भएको हो । यो फिचर यसअघि इन्स्टाग्राम म्यासेन्जरमा उपलब्ध छ । […]