शहीद स्मारक लिग : सन्तोषको गोलमा च्यासलको जित

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासलले ब्रिगेड ब्वाइजलाई १-० गोल अन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। खेलको इन्ज्युरी समयमा च्यासलका कप्तान सन्तोष साहुखलले गोल गर्दै

सम्बन्धित सामग्री

निराश युवालाई विराजभक्तले खेलकुदबाट देखाउन सक्छन् चाँदीको घेरा

सात दशकअघि नेपालमा शहीद स्मारक लिग सुरु हुँदा दक्षिण एसियाली राष्ट्र बंगलादेश अस्तित्वमा थिएन ।

संघर्ष र समर्पणको प्रतीक आशिष चौधरी

४ पुस, काठमाडौं । धेरै वर्षपछि जति जति बेला चर्च ब्वाइजले लगातार ‘सी’ डिभिजनको छनोटदेखि ‘ए’ डिजिभन उक्लेको  र उपाधि जितेको चर्चा हुनेछ, त्यति बेलाको दन्त्यकथाको एक मूल नायक हुनेछन्, आशिष चौधरी । शहीद स्मारक लिग ‘ए’ डिभिजन ०७९–०८० जितेर चर्च ब्वाइजले ऐतिहासिक उपलब्धी हात पारेको थियो । यस्तै उपलब्धी केही वर्ष अगाडिसम्म मनाङ मर्स्याङदीको […]

शहीद स्मारक लिग आजमा तीन खेल हुँदै

काठमाडाै‌, २ जेठ । शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ । अखिल नेपाल फुटवल संघ (एन्फा)का अनुसार च्यासल खेल मैदानमा प्रहरीका दुई विभागीय टोली बिच प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो मैदानमा नेपाल पुलिस क्लब र […]

शहीद स्मारक लिग : आज तीन खेल हुने

काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन् भने च्यासल मैदानमा एउटा खेल हुनेछ । च्यासल मैदानमा संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । सोही समयमा दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । […]

एन्फालाई विशालको प्रश्न : खेलाडीहरू विदेशिएको देख्न चाहनुहुन्छ ?

इलाम : यस वर्षको शहीद स्मारक लिग आयोजना अन्योल हुँदा खेलाडीहरू चिन्तित छन्। पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फाले तोकिएको मितिमा लिग आयोजना गर्न नसक्दा खेलाडीहरू आफ्नो पीडा सामाजिक सञ्जालमार्फत पोखिरहेका छन्।राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टले लिगबारे गुनासो राखेको १ दिन नबित्दै मिडफिल्डर विशाल राईले समेत खेलाडीबारे एन्फा नेतृत्वलाई चिन्ता नरहेको बताएका छन्।राईले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै खेलाडी पलायन गराउने चाहना एन्फाले राखेको गुनासो पोखे। ‘लिग एन

लिग आयोजनाका लागि राखेपसँग एन्फाले माग्यो ६ करोड

२१ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक लिग सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद राखेपसँग बजेट माग गरेको छ । राखेपलाई पत्र पठाउँदै एन्फाले शहिद स्मारक ए, बि र सि डिभिजन लिग आयोजना गर्न ६ करोड रुपैयाँ बजेट मागेको हो । ‘संघको एक्लो प्रयासबाट मात्रै लिग फुटबल प्रतियोगिता आयोजना गर्न सक्ने अवस्था […]

ए डिभिजन लिगमा एनआरटीले सातदोबाटोलाई हरायो

काठमाण्डाै – शहीद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आजको पहिलो खेलमा न्यूरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई हराएको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको खेलमा एनआरटीले सातदोबाटोलाई १–० गोलले हराएकाे हाे। एनआरटीको लागि स्टेफेन समिरले गोल गरे  । जितसँगै एनआरटी पाँच अंकसहित सातौँ स्थानमा उक्लिएको छ । आजको हारसँगै सातदोबाटोले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।  सात अंक रहेको सातदोबाटो तेस्रो स्थानमा छ ।

पोखरा रंगशाला फुटबल मैदानलाई मनाङ मस्र्याङ्दीको होम ग्राउण्ड बनाउने प्रस्ताव

अखिल नेपाल फुटबल संघ शहीद स्मारक लिग गर्ने तयारीमा जुटेको छ । क्लब भने घरेलु मैदान(होम ग्राउण्ड) खोज्न व्यस्त छन् । लिगमा सर्वाधिक सफल मध्येको क्लब मनाङ मस्र्याङ्दीले पोखरा रंगशालाको फुटबल मैदानलाई होम ग्राउण्ड बनाउने प्रस्ताव अघि सारेको छ । यद्यपी प्रस्त...

शहीद स्मारक लिग : ब्रिगेड बोइजको पहिलो जित

काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा ब्रिगेड बोइज क्लव (बिबिसी)ले जित हासिल गरेको छ। बिबिसीले फ्रेन्ड्स क्लवलाई २-० ले पराजित गरेको हो। आज सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ८७ औं मिनेटमा जय गुरुङले गोल

डिफेन्डर रवीन श्रेष्ठले शहीद स्मारक लिग गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका डिफेन्डर रवीन श्रेष्ठले चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल गुमाउने भएका छन् ।      नेपाल पुलिस क्बलसँग आबद्ध श्रेष्ठ २०७४ वैशाखमा एएफसी एशियन कप ...