काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ वैशाखमा लिएको पद तथा गोपनीयताको सपथ विवादमा परेको छ । सपथकै बीचमा ओलीले केही शब्द छुटाएका छन् भने राष्ट्रपतिले दोहोर्याएर भन्दा त्यो पर्दैन भनेका छन् । सपथबारे सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । ओलीको सपथविरुद्ध कानुनी र राजनीतिक दुवै प्रश्न उठाइएको छ । कानुन व्यवसायीहरुले […]