प्रधानमन्त्रीको सपथ र पूर्व माओवादी मन्त्रीको पुन:नियुक्तिविरुद्ध रिट दर्ता, भोलिलाई तोकियो पेसी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ र एमाले प्रवेश गरेका पूर्व माओवादी मन्त्रीहरु नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा चार वटा रिट निवेदन दर्ता भएको छ। रिट निवेदन आइतवारै अदालत प्रशासन शाखामा पुगे पनि थप अध्ययन र समय अभावका कारण एक दिनपछि दर्ता भएको हो। वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. चन्द्रकान्त…

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको सपथ ग्रहणलाई लिएर सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहणलाई लिएर रिट दायर भएको छ । आइतबार वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटीपूर्ण रहेको भन्दै पुनः शपथ गराउन माग गरेर सर्वोच्चमा रिट हालेका हुन् । प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको... The post प्रधानमन्त्रीको सपथ ग्रहणलाई लिएर सर्वोच्चमा रिट appeared first on Purbeli News.