काठमाडौं : जिरोनाले रियाल मड्रिडलाई पछि पार्दै ला लिगा तालिकाको शीर्ष स्थानमा फर्कने अवसर गुमाएको छ। गएराति भएको खेलमा एथ्लेटिक बिल्बाओसंग एक–एक गोलको बराबरीमा रोकिएपछि जिरोना दुई अंकको अग्रता लिनबाट चुकेको हो।घरेलु टोली जिरोना र बिल्बाओबीच खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवैले पाएका अवसरको सदुपयोग गर्न सकेनन्। दोस्रो हाफको ५५ औं मिनेटमा भिक्टर सियान्कोभले आफ्नो टिमका लागि गोल गरेका थिए। तर जिरोनाले आफ्नो अग्रता जोगाउन सकेन। ६७ औं मिनेटमा बिल्बाओका इयान्
काठमाडौं- बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएसँगै एसी मिलानले इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाएको छ। अन्तर्राष्ट्रिय विश्राम अघि लगातार तीन खेलमा १-० को जित हात पार्दै शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको मिलानले सोमबार भने जित यात्रनालाई निरन्तरता दिन सकेन। लिगमा सात चरणका खेल बाँकी रहँदा दोस्रो स्थानको नेपोली र तेस्रो स्थानको […]
बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएसँगै एसी मिलानले इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा अग्रता बढाउने अवसर गुमाएको छ । अन्तर्राष्ट्रिय विश्राम अघि लगातार तीन खेलमा १-० को जित हात पार्दै शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको मिलानले सोमबार भने जित यात्रनालाई निरन्तरता दिन सकेन । लिगमा सात चरणका खेल बाँकी रहँदा दोस्रो स्थानको नेपोली र तेस्रो स्थानको इन्टर मिलान शीर्ष स्थानको एसी मिलानभन्दा मात्र एक अंकले पछि छन् । मिलानसँगको अंक दुरी कम गर्ने क्रममा आइतबार नेपोलीले एट्लान्टालाई ३-१ ले
सासौलोसँग २-० अन्तरले पराजित हुँदा इन्टर मिलानले इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । मिलानको घरेलु मैदान सान सिरोमा सम्पन्न खेलको आठौं मिनेटमा जियाकोमा रासपोडारीले गरेको गोलमा सासौलोले अग्रता लिएको थियो । २६औं मिनेटमा जियानलुका स्काम्काले बललाई जाली चुमाउँदै सासौलोको अग्रता दोब्बर पारेका थिए । इन्टरले सबै खाले प्रतियोगिता गरि पछिल्लो पाँच खेलमा एक अंक मात्र जोडेको छ । शीर्ष स्थानको एसी मिलान शनिबार सेलमिटानासँग बराबरीमा रोकिएपछि इन्टरसँग शी