युक्रेनमा भएको आक्रमणपछि अमेरिका र धेरै युरोपेली देशहरूले रुसमाथि प्रतिबन्ध लगाएका छन् । यी प्रतिबन्धहरू आर्थिक, व्यावसायिक र राजनीतिक हुन् ।अहिलेसम्म यी प्रतिबन्धहरू रुसी राष्ट्रपति पुटिन, उनका नजिकका साथीहरू, रुसी राजकुमार र पुटिनकी छोरीहरूमा मात्र लगाइएको थियो तर अब एलिनालाई पनि प्रतिबन्ध लगाउन सकिनेछ ।एलिनालाई रुसको ‘सिक्रेट फस्र्ट लेडी’ भनिन्छ ।एलिना जिमनास्ट थिइन् र उनले २००४ एथेन्स ओलम्पिकमा स्वर्ण पदक पनि जितेकी थिइन् ।सन् २००५ पछि उनी विस्तारै राजनीतिमा आइन् र उनको नाम