सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जम्मा भएको रकम अवकाश वा रोजगारी अन्त्य भएपछि निकाल्न मिल्ने प्रष्ट पारेको छ ।सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम जुनसुकै बेला पनि निकाल्न नपाउने भन्ने बारेको बुझाइ गलत रहेको जनाउँदै कोषले यसबारे स्पष्ट पारेको हो । बिहिबार कोषले सूचना जारी गर्दै चालु आवको असार मसान्तभित्र आबद्ध भई […]