अघिल्ला जनप्रतिनिधि हुँदा भर्ना गरिएका कर्मचारी हटाउने होडबाजीमा स्थानीय तह

कैलाली । शुक्रवार घोडाघोडी नगरपालिकाले बजेट ल्याउँदै थियो । उद्घाटन सत्रमा नीति तथा कार्यक्रम र बजेटको जत्तिकै चर्चा कर्मचारी हटाउने विषयले पनि पायो । निवर्तमान उपप्रमुख प्रेम कुमारी थापाले पुराना कर्मचारी हटाउने कुराले आफ्नो मन अमिलो भएको बताएकी थिइन् । थापाले करारका कर्मचारी हटाउने विषय उद्घाटन सत्रमा उठाएपछि अधिकांशले यस विषयमा जोड दिएका थिए । […]

सम्बन्धित सामग्री

आफ्नै कमीकमजोरीले कर्मचारी तथा जनप्रतिनिधि फस्ने गरेका छन् : अख्तियार

जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रतिनिधि डा. कृष्णप्रसाद हुमागाईंले स्थानीय तह जनप्रतिनिधि र कर्मचारीहरू आफ्नै कमीकमजोरीका कारण भ्रष्टाचार आरोपमा फस्ने गरेको बताएका छन् । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासद्वारा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय...

आफ्नै कमीकमजोरीले कर्मचारी तथा जनप्रतिनिधि फस्ने गरेका छन् : अख्तियार

जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रतिनिधि डा. कृष्णप्रसाद हुमागाईंले स्थानीय तह जनप्रतिनिधि र कर्मचारीहरू आफ्नै कमीकमजोरीका कारण भ्रष्टाचार आरोपमा फस्ने गरेको बताएका छन् । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासद्वारा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय...

गाउँको सिंहदरबार छैनन् कर्मचारी, नम्बर पुर्‍याउँछन् फर्किन्छन्

पोखराः गण्डकी प्रदेशमा सडक सञ्जालले नछोएका २ स्थानीय तह छन्। जसमध्ये एक हो मनाङको नार्पाभूमि गाउँपालिका। जनप्रतिनिधि गाडी होइन, घोडा चढ्छन्। 'गाउँ-गाउँमा सिंहदरबारुको नारा बोकेर नयाँ संरचनामा गयो देश। तर, देशकै सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमिबासीले सिंहदरबारको अनुभूति गर्न पाएका छैनन्। पालिकाका एउटै वडाबाट अर्को वडामा पुग्न तिनदिनसम्मको समय लाग्छ।…

जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा सेवाग्राही मारमा

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्राहीले भोग्नु परेको छ । स्थानीय तह निर्वाचनपछि लुम्बिनी सांस्कृतिक नगरपालिका पुराना कर्मचारी निष्काशन र नयाँ नियुक्तिले कार्यालय पुनः विवादित बनेको छ । हुनत रुपन्देहीका अन्य पालिकामा पनि कर्मचारी निष्काशनको विवाद नभएको होइन तर लुम्बिनीमा प्रमुख प्रशासकीय अधिकृत नै यसमा लागेपछि कार्यालयका सबै शाखाका […]

करार कर्मचारी हटाउँदै स्थानीय तह

कर्णाली प्रदेशका स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएसँगै पालिकाले करारमा लिएका कर्मचारीहरूलाई हटाउन थालेको छ। आन्तरिक आयस्रोतबाट तलब भत्ता खानेगरी राखिएका करार कर्मचारीहरू हटाउन थालिएको हो।...

करार कर्मचारी हटाउँदै कर्णालीका स्थानीय तह

काठमाडौं । कर्णाली प्रदेशका स्थानीय तहहरूले करारका कर्मचारीलाई हटाउन थालेका छन् । करार कर्मचारीले पालिकाको आर्थिक व्ययभार बढाएको र यसले विकास बजेटमा समेत प्रभाव पारेको भन्दैै कर्णालीका स्थानीय तहले करारमा राखिएका कर्मचारी हटाउन थालेका हुन् । नयाँ जनप्रतिनिधि आएसँगै पालिकाले करारमा लिएका कर्मचारी हटाउन थालिएको हो । आन्तरिक आयस्रोतबाट तलब भत्ता खानेगरी राखिएका करार कर्मचारीहरु […]

युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम सुरु

काठमाडौँ,१७ असार । युवामैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । युवामैत्री स्थानीय शासनको प्रवद्र्धनको पहिलो चरणमा सातै प्रदेशका एक–एक स्थानीय तह छनोट गरी युवामैत्री स्वशासन अभियानले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तर सरोकारवालाबीच क्षमता अभिवृद्धि कार्यक्रम सुरु गरेको हो । अभियानले पहिलो चरणमा बागमती प्रदेशका स्थानीय तहमध्ये चितवनको माडी नगरपालिका युवामैत्री स्थानीय शासनको […]

महिना दिनभित्र कर्मचारी पठाऊ नत्र आफैं भर्ति गर्छौं : स्थानीय जनप्रतिनिधि

केन्द्रीय सरकारले एक महिनाभित्र नपठाए आफैं कर्मचारी भर्ति गर्ने स्थानीय जनप्रतिनिधिले चेतावनी दिएका छन्। कर्मचारी अभावले जनताको काम गर्न नपाएको भन्दै जनप्रतिनिधिहरूको संस्था गाउँपालिका महासंघले बुधबार सरकारलाई आवश्यक कर्मचारी पठाउन महिना दिनको अल्टिमेटम दिएको हो। काभ्रेको धुलिखेलमा सकिएको बैठकले जनप्रतिनिधिका लागि सदाचार नीतिसमेत बनाएको अध्यक्ष होमनारायण श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए। स्थानीय तह निर्वाचन भएको वर्ष…

बागलुङका स्थानीय तहमा कर्मचारी अभाव

गठन भएको महिनौं बित्दा समेत बागलुङका स्थानीय तह कर्मचारीविहीन छन् । निर्वाचनले जनप्रतिनिधि चुने पनि कर्मचारी अभावमा स्थानीय तहको प्रभाव कमजोर देखिएको छ । एउटै सचिवले नगरपालिकाका पाँच पाँच वटा वडा हेर्नुपर्ने बाध्यता छ । प्रशासनिक, प्राविधिकदेखि कार्यालय सहयोगीसमेत नहुँदा गाउँ र नगर कार्यापालिका कार्यालय अस्तव्यस्त छन् । दैनिक सेवा प्रवाहदेखि स्थानीय तहले तर्जुमा गरेका नीति,…

कर्मचारीविहीन स्थानीय तह, एउटै सचिवले हेरे पाँच वटा वडा

गठन भएको महिनौँ बित्दा समेत बागलुङका स्थानीय तह कर्मचारीविहीन छन् । निर्वाचनले जनप्रतिनिधि चुने पनि कर्मचारी अभावमा स्थानीय तहको प्रभाव कमजोर देखिएको छ । एउटै सचिवले नगरपालिकाका पाँच- पाँच वटा वडा हेर्नुपर्ने बाध्यता छ । प्रशासनिक, प्राविधिकदेखि कार्यालय सहयोगीसमेत नहुँदा गाउँ र नगर कार्यापालिका कार्यालय अस्तव्यस्त छन् । दैनिक सेवा प्रवाहदेखि स्थानीय तहले तर्जुमा गरेका…