सिटिजन्स बैंकको ‘एक खाता एक वृक्ष’ स्मार्ट बचत खाता, यस्ता छन् विशेषता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘एक खाता एक वृक्ष’ स्मार्ट खाता सञ्चालनमा ल्याएको छ । बैंकले नयाँ वर्ष सन् २०२४ का लागि वातावरण मैत्री स्मार्ट खाताको ‘हजुरको नयाँ स्मार्ट बचत खाता, सिटिजन्स बैंकद्वारा एक वृक्षारोपण’ अभियानका साथ बैंकले ‘एक खाता एक वृक्ष’ सञ्चालनमा ल्याएको हो । नयाँ वर्ष सन् २०२४ भरी ‘एक खाता एक वृक्ष’ […]

सम्बन्धित सामग्री

सिटिजन्स बैंकका ६ प्रिभिलेज काउन्टर

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १७ औं वार्षिकोत्सवका अवसरमा ‘सिटिजन्स स्मार्ट बचत खाता’ लाई १७ थरी आकर्षक सुविधा थप गरी नयाँ योजना सार्वजनिक गरेको छ ।

सिटिजन्स बैंक र पार्क सफारी बीच १० % छूट दिने सम्झौता

चैत २६, चितवन । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनस्थित पार्क सफारी रिसोर्ट बीच बैंकका कार्डबाहकहरुलाई १० प्रतिशत छूट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपछि कम्पनीका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवासुविधामा १० प्रतिशत छूट पाउने छन् । कम्पनीले यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको छ । कम्पनीले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । यस्तै, मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्थासमेत गरेको जानकारी कम्पनीले दिएको छ । आगामी वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर कम्पनीले चैत ७ गतेदेखि वैशाख ७ गतेसम्म एक महीनाको लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छूट र क्यास ब्याकलगायतका योजनाहरु पनि सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत डेबिट/ क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईनमार्पmत १ हजार वा बढीको कारोबार गर्दा एकमुष्ट २०० रुपैयाँ क्यासब्याक दिइने छ ।  साथै कम्पनीले  ५ लाख रुपैयाँसम्मको दूर्घटना बीमा तथा ५० हजारसम्मको स्वास्थ्य बीमा सुविधासहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निःशुल्क डेबिट कार्ड, मोबाइल/ इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था गरेको बताएको  छ ।

जनकपुरमा सिटिजन्स बैंकको आफ्नै भवनबाट सेवा सञ्चालन सुरु

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुर विद्यापति चोकमा आफ्नै भवन सञ्चालनमा ल्याएको छ । माघ ३ गते प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गरी बैंकिङ्ग कारोवार सञ्चालन  गरिएको हो । यस शाखाबाट विशेषाधिकार काउन्टरसमेत सुरुवात गरिएको छ ।साथै, यस शाखामार्फत सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसाय

रौतहटको गरुडामा सिटिजन्स बैंकको नयाँ शाखा विस्तार

काठमाडौं, १७ बैशाख । रौतहटको गरुडामा सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ शाखा विस्तार गरेको छ । बैंकले नयाँ शाखा कार्यालयमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिएको जनाएको छ । बैंकको अनुसार सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, […]

सिटिजन्सको नयाँ शाखा रौतहटको गरुडामा

सिटिजन्स बैंक इन्टरनेसनलले रौतहटको गरुडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिएको बैंकले जनाएको छ ।सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना […]

सिटिजन्सको १६८ औं शाखा रौतहटको गरुडामा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १६८ औं शाखा रौतहटको गरुडा संचालनमा ल्याएको छ । यी शाखाहरू मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टी.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा

सिटिजन्स बैंकको दुई नायाँ बचत खाता

सिटिजन्स बैंक इन्टरनेसनलले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेसाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ २ नयाँ खाता को शुभारम्भ गरेको छ । ५ हजार रुपैयाँमा खाताखोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५० प्रतिशतको उच्च ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बिमाको लाभसमेत प्राप्तगर्न सक्ने बैकले जानकारी गराएको छ ।