सिटिजन्सको नयाँ शाखा रौतहटको गरुडामा

सिटिजन्स बैंक इन्टरनेसनलले रौतहटको गरुडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिएको बैंकले जनाएको छ ।सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना […]