एभरेष्ट बैंकले ऋणपत्र आजदेखि बिक्रि खुला, १०.५ प्रतिशत ब्याज

एभरेष्ट बैंकले आज साउन १८ गतेबाट ऋणपत्र बिक्रि खुला गरेको छ। बैंकले  १००० अंकित दरका २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।  २० लाख कित्ता मध्ये ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि हुने छ भने बाँकि १२ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्रि हुने छ । सर्बसाधारणलाई बिक्रि गरिने ८ लाख कित्ता मध्ये सामुहिक लगानी कोषहरुलाई ४० हजार कित्ता छुट्याईएको छ । यस ऋणपत्रमा छिटोमा साउन २२ गतेसम्म र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा भदौ १ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।  ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रन्बंधक रहेको छ । ६ वर्षे अवधिको यस ऋणपत्र बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । यो ऋणपत्र २०८५ मा मेच्योर हुने छ । बोर्डले साउन २ गते ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र  बोर्डबाट अनुमति पाएको हो ।

सम्बन्धित सामग्री

एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको पुस २५ गतेदेखि माघ १७ गतेसम्म विक्री गरेको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई माघ १७ गते ऋणपत्र बाँडफाँट गरेको हो ।  बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९’ नामको ऋणपत्र बाँडफाँट गरेको हो । बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो । कूल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने बाँकी ४० प्रतिशत अर्थात् रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गरिएको हो ।  सर्वसाधारणका लागि विक्री गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिएको छ । यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात् कर कट्टा गरी भुक्तानी गरिनेछ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

साढे १० प्रतिशत ब्याज पाइने एभेष्ट बैंकको ऋणपत्र आजबाट

१८ साउन, काठमाडौं । एभरेष्ट बैंकको ६ वर्ष अवधिको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले १८ साउन बुधबारदेखि १०.५ प्रतिशत ब्याजदरको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन बिक्री खुला भएको छ । प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन खुला गरेको हो । ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ नाम दिएको ऋणपत्रमा […]

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट बैंक Everest Bank Limited को ऋणपत्रमा आवेदन दिने आज माघ १७ गते अन्तिम दिन रहेको छ । बैंकले माघ ३ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो । कम्पनीले १,००० अंकित दरको २० लाख कित्ताले हुन आउने २ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो  । जस मध्ये १२ लाख कित्ता निजि तबरले बिक्रि गरिने र ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्मको लागि दिन सकिने छ ।नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर २० गते ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

एभरेष्ट बैंक Everest Bank Limited को ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकको ऋणपत्रमा  छिटोमा आज माघ ६ गतेसम्म आवेदन दिन सकिने बताइएकोमा  सो अवधिसम्ममा पूर्ण आवेदन नपरेपछि अब ढिलोको मिति अर्थात् माघ १७ गतेसम्ममा आवेदन दिन सकिने भएको हो। बैंकले माघ ३ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । कम्पनीले १,००० अंकित दरको २० लाख कित्ताले हुन आउने २ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो  । जस मध्ये १२ लाख कित्ता निजि तबरले बिक्रि गरिने र ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्मको लागि दिन सकिने छ ।नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर २० गते ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।

एभरेष्ट बैंकको ऋणपत्र आजदेखि बिक्रि खुला, कति पाइन्छ ब्याज ?

एभरेष्ट बैंक Everest Bank Limited ले आज माघ ३ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । कम्पनीले १,००० अंकित दरको २० लाख कित्ताले हुन आउने २ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो  । जस मध्ये १२ लाख कित्ता निजि तबरले बिक्रि गरिने र ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा माघ ६ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा माघ १७ गतेसम्ममा आवेदन दिन सकिने छ । ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्मको लागि दिन सकिने छ ।नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर २० गते ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।

एभरेष्ट बैंकले माघ ३ देखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

एभरेष्ट बैंक Everest Bank Limited ले माघ ३ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । कम्पनीले १,००० अंकित दरको २० लाख कित्ताले हुन आउने २ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो  । जस मध्ये १२ लाख कित्ता निजि तबरले बिक्रि गरिने र ८ लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको ८ लाख कित्ता मध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा माघ ६ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा माघ १७ गतेसम्ममा आवेदन दिन सकिने छ । ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्मको लागि दिन सकिने छ ।नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर २० गते ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।