गुराँसे टि स्टेटमा मजदुर आन्दोलन : एक पक्षले ताला लगाउने, अर्कोले खोल्ने

धनकुटा – हिलेमा रहेको गुराँसे टि स्टेटमा एक पक्षका मजदुरहरुले लगाएको ताला अर्को पक्षका मजदुरले केही समयमा नै तोडेका छन् ।  उद्योगले ज्यालादारी मजदुरलाई एक पक्षीय ढंगले कामबाट निकालेको भन्दै पुनर्बहालीको माग गर्दै अखिल नेपाल चिया मजदुर संघले बुधबार लगाएको ताला उद्योगमा मासिक तलबमा काम गर्ने मजदुरले आफूह...

सम्बन्धित सामग्री

अटोमोबाइल मजदुर आन्दोलन र जलवायु परिवर्तन

बिग थ्री’ भनिने अटोमोबाइल कम्पनी (जिएम, फोर्ड, स्टेलान्टिस) विरुद्ध हालै युनाइटेड अटो वर्कर्सले गरेको हडतालले जलवायु पहलकदमी, आर्थिक वृद्धि र मजदुर अधिकारलाई एकै ठाउँमा ल्याउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । मजदुरलाई...

उपत्यकामा मजदुर आन्दोलन हुने

ललितपुर। सरकारले हरेक दुई वर्षमा वृद्धि गर्नुपर्ने पारिश्रमिक वृद्धि नगरेपछि मजदुरहरु आन्दोलित हुन थालेका छन्  । न्यूनतम पारिश्रमिक २५  हजार हुनुपर्ने , सामाजिक सुरक्षामा कार्यक्रम मा मजदुरहरुलाई समावेश गरिनुपर्ने,  अन्तर्राष्ट्रिय कामदारसम्बन्धी महासन्धिहरूको पालाना हुनुपर्ने,  बिमा तथा अन्य सुविधाहरु उपलब्ध गर्नुपर्ने लगायतका मागहरु राखी मजदुरहरु आन्दोलित हुन लागेका हुन्  । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी […]

प्रगतिशील मनोविज्ञानमाथि विनिर्माणको ‘राजनीति’

काठमाडौँ, ११ वैशाख । औद्योगिक क्रान्तिको प्रभावले युरोपभरि औद्योगिकीकरणको सुरूआत, दार्शनिक क्षेत्रमा नयाँ बहसको प्रारम्भ, लोकतान्त्रिक चेतनाको विस्तार र मजदुर आन्दोलन विकसित हुँदै थियो । मुख्यतः १८३० को दशकपछि मजदुर आन्दोलनले सङ्गठित स्वरूप लिँदै जाँदा आन्दोलन लक्ष्यमुखी बनाउन विचारधाराका क्षेत्रमा आधुनिक विचारले स्थान पाउँदै थियो । त्यही बिन्दुमा माक्र्स–एगेल्सको पहलमा सन् १८६४ मा मजदुरको पहिलो […]

मजदुर आन्दोलनले मणिपालको सेवा प्रभावित

विभिन्न माग राखेर मजदुरले आन्दोलन गर्दा यहाँको मणिपाल शिक्षण अस्पतालको सेवा प्रभावित भएको छ। तीन साताभन्दा लामो समयदेखि मणिपालमा मजदुर आन्दोलन चलिरहेको छ। आन्दोलनका कारण कम मूल्यमा स्वास्थ्य सेवा पाउने बिरामीलाई मार परेको छ। आन्दोलनका कारण उपचारका लागि आउ...

मजदुर आन्दोलनको चेपुवामा मणिपाल शिक्षण अस्पताल

मणिपाल शिक्षण अस्पतालको सेवा प्रभावित भएको छ। तीनसाता भन्दा लामो समयदेखि मणिपालमा मजदुर आन्दोलन चलिरहेको छ। आन्दोलनका कारण कम मूल्यमा स्वास्थ्य सेवा पाउने बिरामीलाई मार परेको छ। आन्दोलनका कारण उपचारका लागि आउने बिरामी नै घट्न थालेका छन्।...

मजदुर आन्दोलन र महत्वाकांक्षाले गुमेको साख

पोखरामा चल्तिको अवस्थामा एउटा मात्र पाँचतारे होटल छ, त्यो हो पोखरा ग्राण्ड। केही वर्षअघिसम्म फूलबारी रिसोर्टसमेत गर्दा पाँचतारे होटलको संख्या दुई थियो। पाँचतारे डिलक्स फूलबारी रिसोर्ट बन्द भएपछि पोखरा ग्राण्ड पाँचतारे ‘वर्ग’मा एक्लिएको छ।...

ओलीको दाबी : मजदुर आन्दोलनको विरासत एमालेसँग छ

काठमाडौं, १८ वैशाख : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मजदुर आन्दोलनको विरासत आफ्नो पार्टीसँग रहेको दाबी गरेका हुन् । १३२औं श्रमिक दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले मजदुर आन्दोलनको विरासत एमालेसँँग रहेको दाबी गरेका हुन् । ‘नेपालमा २००३ सालमा पहिलो संगठित मजदुर आन्दोलन सुरु भयो । राणशाहीलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य […]

हुलास वायर र तुलसी मोटरमा मजदुर आन्दोलन

श्रम ऐनअन्तर्गतको सेवा सुविधाको माग गर्दै हुलास वायरका सात सय मजदुर आन्दोलित भएका हुन्। १० वर्षदेखि काम गर्दै आएका ९३ मजुदरलाई मंगलबार हुलास वायरले निष्कासन गरेपछि आन्दोलन गर्नुपरेको बताएका छन्। उद्योगमा बुधबार काम गर्न जाँदा निष्कासनमा परेका मजुदरले प्रव...

हुलास वायर र तुलसी मोटरका मजदुर आन्दोलन

मोरङका दुई उद्योगमा कार्यरत मजदुरलाई विना कारण निष्कासन गरेपछि मजुदर आन्दोलनमा उत्रेका छन्।

चिया मजदुर आन्दोलन

बुधबार संसाभर १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाइरहँदा पूर्वी नेपालमा भने फरक दृष्य देखियो । चिया उत्पादनका लागि देश विदेशमा नाम कमाएको पूर्वी नेपालका चिया बगानकै मजदुरहरू भने एक महिनादेखि आन्दोलनमा छन् र उनीहरूले मजदुर दिवसलाई उल्लासका साथ मनाउन पाएनन् । मजदुर आन्दोलनको चुरो खोतल्दै जाने हो भने पनि झनै फरक दृष्य देख्न सकिन्छ किनकी पूर्वी नेपालका चिया बगानमा कार्यरत मजदुर न्यूनतम दैनिक ज्याला नपाएरै आन्दोलनमा होमिएका हुन् ।