ललितपुर। सरकारले हरेक दुई वर्षमा वृद्धि गर्नुपर्ने पारिश्रमिक वृद्धि नगरेपछि मजदुरहरु आन्दोलित हुन थालेका छन् । न्यूनतम पारिश्रमिक २५ हजार हुनुपर्ने , सामाजिक सुरक्षामा कार्यक्रम मा मजदुरहरुलाई समावेश गरिनुपर्ने, अन्तर्राष्ट्रिय कामदारसम्बन्धी महासन्धिहरूको पालाना हुनुपर्ने, बिमा तथा अन्य सुविधाहरु उपलब्ध गर्नुपर्ने लगायतका मागहरु राखी मजदुरहरु आन्दोलित हुन लागेका हुन् । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी […]