काठमाडौँ– भारतीय निजी कम्पनी टाटाले अमेरिकी विमान कम्पनी एअरबससँग मिलेर भारतीय सेनाका लागि सैनिक विमान बनाउने भएको छ । टाटा र एअरबस मिलेर भारतमै भारतीय वायुसेनाका लागि सी–२९५ पारवहन विमान निर्माण गर्न लागेका हुन् । २ खर्ब १९ अर्ब भारतीय रुपैयाँको लगानीमा गुजरात राज्यमा विमान निर्माण गर्न लागिएको हो । आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले […]