फिलिपिन्समा सैनिक विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

फिलिपिन्समा आइतबार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ  । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा आइतबार दुर्घटनाग्रस्त भएको थियो । त्यसमा परेर आइतबार नै कम्तीमा पनि १७ जनाको मृत्यु भएको बताइएको थियो । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये अरु घाइते थिए । ती घाइतेमध्ये केहीको मृत्यु भएपछि सोमबार मृतकको संख्या ५० पुगेको फिलिपिन्सको रक्षा मन्त्रालयले जानकारी दिएको हो । सी–१३० हर्कुल

सम्बन्धित सामग्री

फिलिपिन्समा सैनिक विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

मनिला : फिलिपिन्समा आइतार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ  ।  फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा आइतबार दुर्घटनाग्रस्त भएको थियो ।  त्यसमा परेर आइतबार नै कम्तीमा पनि १७ जनाको मृत्यु भएको बताइएको थियो । …

फिलिपिन्समा सैनिक विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४५ पुग्यो

एजेन्सी। फिलिपिन्समा भएको हवाई सेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४५ पुगेको छ। ९० जना भन्दा धेरै सवार रहेको विमान आइतबार दक्षिण जोलो आइल्याण्डमा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका ४० जनालाई उद्धार गरी अस्पताल लगिएको थियो भने पाँचजना अझै बेपत्ता छन्। फिलिपिन्सका सैनिक प्रमुख जनरल सिरिलितो सोबेजानाले अवतरणको क्रममा विमान धावनमार्ग भन्दा बाहिर जाँदा दुर्घटना भएको बताएका छन्।

फिलिपिन्स सैनिक विमान दुर्घटनाः मृत्यु हुनेको संख्या २९ पुग्यो, १७ अझै बेपत्ता

बीबीसी। फिलिपिन्सका दक्षिण क्षेत्रमा आज भएको सी–१३० सैनिक विमान दुर्घटनामा मृत्यु हुनेको संख्या२९पुगेको छ। विमानमा चालक दलसका सदस्यसहित ९२जनाभन्दा बढी यात्रु रहेको बताइएको छ। फिलिपिनो सेनाका जनरल सिरिलिटो सोबेजानाका अनुसार सुलु प्रान्तको जोलो द्विपमा अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको हो। जलिरहेको विमानबाट ५०जनालाई सकुसल उद्धार गरिएको थियो। घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। १७जना अझै बेपत्ता रहेको जनाइएको छ।