अमेरिका र मेक्सिकोले विश्वकप फुटबलमा स्थान बनाएका छन्। नेपाली समय अनुसार बिहीबार बिहान भएको उत्तर अमेरिकी क्षेत्रको छनौट खेलमा आआफ्नो खेलपछि उनीहरुले यो वर्ष कतारमा हुने विश्वकप फुटबलमा स्थान बनाएका हुन् । कोस्टारिकासँग २–० ले पराजित भए पनि अमेरिका २५ अंकसहित तेस्रो स्थानमा रह्यो । यस्तै २५ अंक नै रहेको कोस्टारिका गोलअन्तरका आधारमा पछि परेर […]