२१ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरुको न्यूनतम चुक्ता पूँजी वृद्धि गरेको छ । बिहीबार भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गर्दै उक्त व्यवस्था गरेको हो । अब भुक्तानी प्रणाली सञ्चालकको न्यूनतम चुक्ता पूँजी ४० करोड रुपैयाँ र भुक्तानी सेवा प्रदायकको सेवा अनुसार […]