नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाली क्रिकेट विकासका लागि लगातार प्रशिक्षक परिवर्तन भैरहनु ठूलो बाधका रुपमा रहेको टिप्पणी गर्नुभएको छ । नेपाली क्रिकेट प्रशिक्षकका रुपमा मनोज प्रभाकरलाई एक वर्षसम्मका लागि मात्र नियुक्ति दिएर गल्ती गरेको बताउँदै जति लामो समय एकै प्रशिक्षक हुनुपर्ने सुझाव समेत दिनुभएको छ । नेपाली क्रिकेटका सबैभन्दा सफल कप्तान …