सुनसरीको बर्जुमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु :: Pahilopost.com

सुनसरीको बर्जु ३ दुर्गा मन्दिर नजिकै आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। को ६ प ३२५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक स्थानीय २७ वर्षीय चन्द्रकान्त रायको मृत्यु भएको हो। गम्भीर घाइते भएका रायको उपचारको क्रममा कोशी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको

सम्बन्धित सामग्री

दुर्घटनामा घाइते चालकको मृत्यु

खोटाङमा सोमबार विहान सवारी दुर्घटनामा परेर घाइते भएका चालकको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गए राति स्कुटर चालकको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नंको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो।...

दुर्घटनामा अटो चालकको मृत्यु

धादिङको थाक्रे गाउँपालिका–१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा आज अटो चालकको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।...

ट्यक्टरबाट खस्दा चालकको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका–३, प्रणामी टोलमा गुडिरहेको ट्याक्टरबाट खस्दा चालकको मृत्यु भएको छ ।