पोखरा र बर्दियामा भएको दुर्घटनामा दुई जनाको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायत रहेका छन् । उनको उपचारको क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मंगलबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कठायतले चलाएको बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाईकल आज बिहान पौने ४ बजे अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय बैदाम कास्कीले जनाएको छ ।बर्दियामा ट्रयाक्टरमा

सम्बन्धित सामग्री

सवारी दुर्घटनामा नौ जनाको मृत्यु

दशैंको समयमा एकै दिन देशका विभिन्न स्थानमा भएको दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर, बर्दिया, सर्लाही, पर्सा, बाँके र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पारी ६ जनाको मृत्यु भएको हो ।

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बाँके, नवलपरासी (पश्चिम) र रुपन्देहीमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपरासी (पश्चिम) जिल्लाको सुनवल नगरपालिका–१२ नबिन टोलमा ना ८ ख २८७७ नम्बरको ट्रकले प्रदेश ३–०२–००८ प ४३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।प्रहरीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ सेमलार बस्ने मोटरसाइकल चालक २५ वर्षीय सौरभ सुवेदीको मृत्यु भएको जनाएको छ । उनको जि

दुर्घटनामा एक जनाको मृत्यु

कोशी राजमार्ग अन्तर्गत इटहरी वडा नं. १ आगपाछीमा सोमबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।...

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं। देशका बिभिन्‍न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।प्रहरीकाअनुसार तनहुँ, रुपन्देही, दाङ र झापामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। रुपन्देहीमा दुई, तनहुँ, दाङ र झापामा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।