जोन्सन खोप लगाउने अवस्थाबारे सरकारले सार्वजनिक गर्‍यो मार्गदर्शन

काठमाडौं, साउन १३ । सरकारले जोन्सन एन्ड जोन्सन खोप कस्तो अवस्थामा लगाउन हुने र कस्तो अवस्थामा लगाउन नहुने भन्नेबारे सार्वजनिक जानकारी गराएको छ । कोरोना भाइरसविरुद्धको अमेरिकी कम्पनीले तयार पारेको जोन्सन खोपको प्रभावकारिता र असरका बारेमा सामाजिक सञ्जालसहित सञ्चारमाध्यममा विभिन्न प्रश्न गरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धी मार्गदर्शन नै सार्वजनिक गरेको हो । अमेरिकाले हालै […]

सम्बन्धित सामग्री

खोप लगाउन थेगिनसक्नु भिड (फोटो फिचर)

काठमाडौं : उपत्यकाका विभिन्न खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउने भिड लागेको छ। नेपालमा कोरोनाको संक्रमणदर बढेपछि मंगलबार बसेको काठमाडौं उपत्यकाका तीनै प्रमुख जिल्लाहरूको बैठकले कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख गरेपछि कोरोना विरुद्धको दोस्रो डोज लगाउनेको भिड बढेको हो।मीनभवनस्थित सिभिल अस्पतालमा बिहानैदेखि कोभिड विरुद्धको दोस्रो डोज भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लग

कञ्चनपुरमा कोरोना विरुद्धको खोप लगाउने सङ्ख्या १ लाख ९७ हजार बढी

कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका सङ्ख्या एक लाख ९७ हजार २३३ पुगेको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिड सिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको सङ्ख्या एक लाख ३२ हजार ३९ रहेको छ । जोन्सन एन्ड जोन्सन खोप लगाउनेको सङ्ख्या २७ हजार ४००  छ ।कोभिडसिल्ड र स्ट्राजेनेकाको पहिलो मात्रा ५१ हजार १०३ जनाले लगाएका छन् । यसैगरी, भेरोसेलको पहिलो मात्रा खोप एक लाख ८४ हजार ८९८ जनाले लगाएका छन् । १२ दे

विदेश जाने यात्रुहरुले यी अस्पतालबाट जोन्सन खोप लगाउन पाउने

जोन्सनको खोप एक डोजमात्र लगाउँदा हुने भएकोले विदेश जानेहरुले यो खोप लगाउने गरेका छन्। जोन्सन खोप मात्र नभएर काठमाडौंका अस्पतालहरुबाट भेरोसेल र कोभिसिल्डको खोप पनि लगाउन सकिने खोप शाखाले जनाएको छ।

दाङमा ४५ वर्षमाथिका ३० हजार ८२१ जनालाई खोप लगाउने तयारी

असोज ७, दाङ । दाङमा ४५ वर्ष माथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ ।  यही असोज ८, ९ र १० गते १० ओटै स्थानीय तहमा ३० हजार ८२१ जनालाई भेरोसेल खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोराही, लमही, राप्ती, गढवा, बङ्गलाचुली र राजपुरमा असोज ८ र ९ गते खोप लगाइने छ । यस्तै तुलसीपुर, शान्तिनगर, बबई र दङ्गीशरणमा यही असोज ९ र १० गते खोप लगाउने निर्णय भएको कार्यालय प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।  घोराहीमा आठ हजार ८८१, तुलसीपुरमा सात हजार ९८८, लमहीमा दुई हजार ६८७, बंगालाचुलीमा एक हजार ३२३, बबईमा एक हजार ५११, दंगीशरणमा एक हजार १९७, गढवामा दुई हजार १५८, राजपुरमा एक हजार ३८२, राप्तीमा दुई हजार २८८ तथा शान्तिनगरमा एक हजार ४०६ जनालाई खोप लगाइने उनले बताए ।   ‘४५ वर्षमाथिका र कक्षा १२ को परीक्षार्थीलाई खोप लगाइने छ’, शाहीले भने । आगामी कात्तिक ५ र ६ गते कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउने जिल्ला कोरोना खोप समन्वय समिति तथा अनुगमन समितिले निर्णय गरेको छ ।  जिल्लामा हालसम्म एक लाख ३० हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोभिसिल्ड र एष्ट्राजेनेका ४० हजार ९२८, भेरोसेल ५५ हजार २४१ तथा जोन्सन एण्ड जोन्सन खोप ३४ हजार नागरिकलाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका श्रोतव्यक्ति कमल चन्दले जानकारी दिए । जिल्लामा गत वर्ष फागुनको अन्तिम सातादेखि शुरु भएको खोप अभियानअन्तर्गत विभिन्न चरणमा स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, कर्मचारी र जनप्रतिनिधिसहित ५० वर्षमाथि उमेर समूहकालाई खोप लगाइसकिएको छ ।  कक्षा १२ र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई समेत कोरोनाविरुद्धको खोप लगाइको छ । सो क्रममा छूटेका विद्यार्थीलाई खोप लगाइने कार्यालयले जानकारी दिएको छ । रासस

कहिले पाउँछन् बालबालिकाले कोरोना खोप ?

६ असोज, काठमाडौं । नेपालमा १८ वर्षभन्दा माथि उमेर समूहका ५७ लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक अनुसार अहिलेसम्म पूर्ण खोप लगाउने नागरिक ५७ लाख ५२ हजार ८३५ छन् । जसमध्ये एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाउने नागरिकको संख्या १४ लाख ४० […]

ललितपुरमा आज जोन्सनको खोप लगाइँदै

काठमाण्डाै - ललितपुर महानगरपालिकाले आज जनसम्पर्क धेरै हुने पेसा र व्यवसायमा संलग्न रहेकालाई कोरोना भाइरस विरूद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, ललितपुर महानगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाका कर्मचारी, विदेश जानको लागि भिसा र टिकट लिएका व्यक्ति, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सञ्चारकर्मी तथा महानगरका उद्यमी व्यवसायीले यो खोप पाउने महानगरपालिकाले जनाएको छ । पाटन ढोकाको पाटन मावि, जावलाखेल चोक र सातदोबाटोमा रहेको महेन्द्र आदर्श माविमा खोप केन्द्र तोकिएको छ ।

कतार जान जोन्सन एण्ड जोन्सन खोप लगाउनुभएको छ ? प्रमाणपत्रमा यी कुरा हुन अनिवार्य

काठमाण्डौ – तपाईँ कतार जाँदै हुनुहुन्छ र जोन्सन एण्ड जोन्सनको खोप लगाउनु भएको छ ? यदि त्यसो हो भने तपाईँले खोप लगाएको १४ दिन पुरा भएपछि कतार जानुभयो भने त्यहाँ पुगेपछि क्वरेण्टीनमा बस्न पर्दैन ।  तर खोप लगाएको प्रमाणपत्रमा भने निश्चित कुराहरू हुन आवश्यक छ । पासपोर्टमा भएको नामसँग मिल्ने गरी खोप लगाएको प्रमाणपत्रमा नाम हुन पर्छ । त्यसमा स्पष्ट रूपमा खोप लगाएको मिति हुन आवश्यक छ ।  यस्तै खोपको नाम वा प्रकार, उपलब्ध भएको खोपको लट नम्बर र खोप लगाउने निकायको सही छाप हुनुपर्छ ।  यसका साथै कतारमा क...

अब १८ वर्ष माथिकाले जोन्सनको खोप लगाउने

काठमाडौँ । काठमाडौँमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने भएका छन् । यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन शुरु गरिएको थियो । तर दुई दिनसम्म लगाउँदा खोप बाँकी रहेपछि […]

भोलिदेखि कोरोनाविरुद्धको देशव्यापी खोप अभियान, क–कसले लगाउन पाउँछन् ?

सरकारले भोलिदेखि कोरोनाभाइरसविरुद्धको देशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । सरकारले भेरासेल र जोन्सन एण्ड जोन्सन खोप लगाउने गरी अभियान सञ्चलन गर्न लागेको हो । जसअनुसार ५५ वर्षभन्दा माथिका एक मात्रा पनि खोप लगाउन नपाएका, विश्वविद्यालय, विद्यालयका कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत श्रमिक, नेपाल सरकारले तोकेको अत्यावशयक सेवामा संलग्न व्यक्तिहरु र खोप अनिवार्य गरेको देशमा जाने नेपालीहरुलाई भेरोसेल खोप लगाइने छ । यसैगरी ५० देखि ५४ वर्ष उमेरका एक मात्रा पनि खोप नलगाएका नागरिक, पूर्ण र अति अशक्त नागरिक, हाल नेपाल...