काठमाडौं । हाम्रो पात्रो एपवाट एक महिनामै १० करोड भन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ। एउटै एपमार्फत् विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिनाआघि मात्र यो सुबिधा प्रयोगकर्तामाझ ल्याएको थियो। हाम्रो पात्रोले ६ महिनाअघि मात्र १ करोड को रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स भित्रिएको छ।
यो...