हाम्रो पात्रोबाट प्रति महिना १० करोड भन्दा बढीको रेमिट्यान्स भित्रियो

नेपालकै लोकप्रिय एप हाम्रो पात्रो एपबाट एक महिनामै १० करोड भन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ। एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिना अघि मात्र यो सुविधा प्रयोगकर्तामाझ सुचारुमा ल्याएको थियो। हाम्रो पात्रोले ६ महिना अघि मात्र १ करोड को रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स  भित्रिएको छ।

सम्बन्धित सामग्री

हाम्रो पात्रोबाट प्रतिमहिना १० करोड भन्दा बढिको रेमिट्यान्स भित्रियो

हाम्रो पात्रो एपबाट एक महिनामै १० करोड भन्दा बढिको रेमिट्यान्स नेपाल भित्रिएको छ ।एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिना अघि मात्र यो सुविधा प्रयोगकर्तामाझ ल्याएको थियो । हाम्रो पात्रोले ६ महिना अघि मात्र १ करोडको रेमिट्यान्स भित्र्याएको थियो भने यो महिनामा दस करोडको रेमिट्यान्स भित्रिएको छ ।यो अवसरमा हाम्रो पात्रो इंक. […]

हाम्रो पात्रोबाट प्रति महिना १० करोड भन्दा बढीको रेमिट्यान्स भित्रियो

नेपालकै लोकप्रिय एप हाम्रो पात्रो एपबाट एक महिनामै १० करोड भन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ। एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिना अघि मात्र यो सुविधा प्रयोगकर्तामाझ सुचारुमा ल्याएको थियो। हाम्रो पात्रोले ६ महिना अघि मात्र १ करोड को रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स  भित्रिएको छ।

हाम्रो पात्रोबाट प्रति महिना १० करोड भन्दा बढीको रेमिट्यान्स भित्रियो

नेपालकै लोकप्रिय एप हाम्रो पात्रो एपबाट एक महिनामै १० करोड भन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ। एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिना अघि मात्र यो सुविधा प्रयोगकर्तामाझ सुचारुमा ल्याएको थियो। हाम्रो पात्रोले ६ महिना अघि मात्र १ करोड को रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स  भित्रिएको छ।

हाम्रो पात्रोवाट प्रतिमहिना १० करोड बढीको  रेमिट्यान्स भित्रियो

काठमाडौं ।  हाम्रो पात्रो एपवाट एक महिनामै १० करोड भन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ। एउटै एपमार्फत् विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिनाआघि मात्र यो सुबिधा प्रयोगकर्तामाझ  ल्याएको थियो। हाम्रो पात्रोले ६ महिनाअघि मात्र १ करोड को रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स  भित्रिएको छ। यो...

'हाम्रो पात्रो' एपबाट १० करोडभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमाण्डाै - हाम्रो पात्रो एपबाट एक महिनामै १० करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । हाम्रो पात्रोले सात महिनाआघि मात्र यो सुविधा प्रयोगकर्तामाझ ल्याएको थियो। ६ महिना अघि मात्र १ करोडको रेमिट्यान्स भित्र्याएकाे कम्पनीले यो महिनामा दश करोडको रेमिट्यान्स  भित्र्याएकाे हाे ।  रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको थियाे। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटक १००० डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन...

हाम्रो पात्रोबाट एक महिनामै १० करोडको रेमिट्यान्स भित्रियो

काठमाडौँ। लोकप्रिय एप हाम्रो पात्रो एपबाट एक महिनामै १० करोड भन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ। एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिना अघि मात्र यो सुबिधा प्रयोगकर्तामाझ सुचारुमा ल्याएको थियो। हाम्रो पात्रोले ६ महिना अघि मात्र १ करोड को रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स भित्रिएको छ।