एनसेल आजियाटाले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ ।यसका साथै ननस्टप युट्युब अफरअन्तर्गतको एउटा अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गरेको एनसेलले जनाएको छ । नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जिबी अल टाइम डेटा ग्राहकले करसहित एक […]