एनसेलले नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । साथै, सुलभ दरमा डाटा पुर्याउने उद्वेश्यले ननस्टप यूट्युब अफर अन्तर्गतको एक अलटाइम डाटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ । नयाँ अल टाइम डाटा प्याकमा ७ दिनको समयसीमा रहेको ५ जीबी अल टाइम डाटा ग्राहकले करसहित मात्र १२५ रुपैयाँमा सुचारु गर्न सकिन्छ । त्यस्तै, ननस्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित मात्र १४७ रुपैयाँमा ७ दिनको समयसीमा रहेको ४ जीबी अल टाइम डाटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डाटा र यूट्युबमाननस्टप पह