जेठदेखि आइतबार पनि विद्यालय बिदा

काठमाडौं । सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारले विद्यालयमा पनि यो व्यवस्था लागू गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न बिदा कटौती गरेर सातामा दुई दिन शनिबार र आइबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर विद्यालयमा जेठदेखि आइतबार […] The post जेठदेखि आइतबार पनि विद्यालय बिदा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

जाडो छल्न धमाधम विद्यालय बिदा

सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् । जिल्लाका

‘आइबार बिदा दिन सकिँदैन’

काठमाडौं  ।  अभिभावक महासंघले सरकारले स्थानीय तहको अधिकार खोसेर आइतबार बिदा दिने मनपरी निर्णय गरेको आरोप लगाएको छ । संविधानमा विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई हुँदाहुँदै संघीय सरकारले ऐनलाई नै मिचेर एकाएक दुई दिन विद्यालय बिदा दिने निर्णय गर्नु गलत भएको महासंघले जनाएको छ । अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले सरकार सञ्चालन ऐनविपरीत दुई […]

आइतबार विद्यालय बिदा नदिन एनप्याब्सनको आग्रह

रािष्ट्रय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) ले विद्यालयमा हप्तामा दुई दिन (आइतबारसमेत) बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ ।

आइतबार विद्यालय बिदा नदिन एनप्याब्सनको आग्रह

रािष्ट्रय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) ले विद्यालयमा हप्तामा दुई दिन (आइतबारसमेत) बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ ।

बर्खे, हिउँदे बिदा कटौती गरेर जेठदेखि आइतबार विद्यालय बिदा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर जेठदेखि विद्यालय आइतबार बिदा दिन सकिने निर्णय गरेको छ । गत वैशाख १३ गते मन्त्रिपरिषद् बैठकले जेठदेखि सातामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।

विद्यालयमा अबबाट साताको शनिबार र आइतबार बिदा

काठमाडौं, २८ वैशाख । अब विद्यालय साताको दुई दिन बिदा हुने भएको छ । शनिबार र आइतबार विद्यालयमा पनि सार्वजनिक बिदा दिने निर्णय शिक्षा मन्त्रालयले गरेको छ । आज बसेको मन्त्रालयको बैठकले १ जेठबाट लागू हुने गरी हरेक साता शनिबार र आइतबार देशभरका विद्यालयमा बिदा दिने निर्णय गरेको हो । यसअघि शनिबार मात्र विद्यालय बिदा […]

विद्यालयमा हिउँदे र वर्षे विदा घटाउने विषयमा छलफल

२६ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुई दिन विद्यालय बिदा दिँदा पढाइ हुने समय घट्न नदिन अपनाउनुपर्ने उपायहरुको विषयमा छलफल सुरु गरेको छ । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि विद्यालयहरु पनि हप्तामा दुई दिन विदा हुनेछन् । विद्यालय दुई दिन विदा भए पनि एक हजार २४ […]

माघ १५ सम्म विद्यालय बन्द बारे शिक्षा मन्त्रालयले आज टुङ्गाे लगाउने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बिदा बारेको निर्णय सोमबार गर्ने जनाएको छ। सोमबार दिउँसो मन्त्रालयमा बैठक बसेर यसको टुङ्गो लगाइने भएको छ । आइतबार मात्र कोभिड १९ संक्रमण व्यवस्थापन समन्वय समिति (सिसिएमसीसी) ले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो । सिसिएमसीसीको सिफारीसअनुसार सोमबार मन्त्रालयले निर्णय गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो ।

आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द

आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो ।