काठमाडौं । अभिभावक महासंघले सरकारले स्थानीय तहको अधिकार खोसेर आइतबार बिदा दिने मनपरी निर्णय गरेको आरोप लगाएको छ । संविधानमा विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई हुँदाहुँदै संघीय सरकारले ऐनलाई नै मिचेर एकाएक दुई दिन विद्यालय बिदा दिने निर्णय गर्नु गलत भएको महासंघले जनाएको छ । अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले सरकार सञ्चालन ऐनविपरीत दुई […]