हेटौँडा । गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण अवरुद्ध भएको हेटौँडा-काठमाडौ जोडने सबै (७) मध्य ६ वटा सडक मार्ग सुचारु भएका छन् । अविरल वर्षापछि आएको बाढी पहिरोको कारण अवरुद्ध सडकहरूलाई बागमती प्रदेश सरकारको निरन्तर कामको कारण दशैं अगाडि नै संचालनमा ल्याउन बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री अमन मास्केले बताए […]