अझै ‘हात्ती छिर्‍यो पुच्छर अड्क्यो’को स्थितिमा कान्ति लोकपथ

काठमाडौँ – नेपालमा विकासको गति कति सुस्त र प्राथामिकताहीन छ भन्ने उदाहरण हो, काठमाडौँ–हेटौँडा जोड्ने कान्ति लोकपथ। निर्माण थालेको ६७ वर्ष पुगिसक्दा समेत यो सडक कहिले निर्माण सकिन्छ भन्ने एकीन छैन। काठमाडौँलाई तराईंसँग छोटो मार्गका रुपमा जोड्न २०१३ सालमा ट्र्याक खोल्न सुरु गरेर २०१६ सालमा पूरा भएको थियो। स्रोत साधनको चर्को अभाव रहेको बेला झण्डै […]

सम्बन्धित सामग्री

पहिरोले कान्ति लोकपथ अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ ।

पहिरोले कान्ति लोकपथ अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ ।

पहिरोले कान्ति लोकपथ अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ।

ललितपुरको काल्चेमा सडक भत्किएपछि कान्ति लोकपथ बन्द

कान्ति लोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्ति लोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।

ललितपुरको काल्चेमा सडक भत्किएपछि कान्ति लोकपथ बन्द

कान्ति लोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्ति लोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।

स्तरोन्नतिका लागि कान्ति लोकपथ ४५ दिन बन्द

बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने कान्ति लोकपथ बिहीबारदेखि ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरतर्फको काल्चे खण्डमा सडक चौडा र स्तरोन्नति गर्नुपर्ने भएपछि बिहान १० देखि...

पानी आयो कि बन्द भइहाल्ने कान्ति लोकपथ!

काठमाडौंबाट सबैभन्दा छोटो दूरीमा हेटौंडा पुग्ने कान्ति लोकपथ अविरल वर्षा हुनेबित्तिकै बन्द हुने गरेको छ। गत साता र यही साता आएका वर्षाका कारण पहिरो खसेर कान्तिलोकपथ बन्द रह्यो।ललितपुर र मकवानपुरमा पर्ने यो सडक केहीबेर पानी पर्नेबित्तिकै एकैछिन बन्द भएर फेरि खुल्ने गरेको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ। साउनमा दुईपटक धेरैबेरसम्म सडक अबरुद्ध बनेको योजनाका सुपरभाइजर माधव प्रसाद घिमीरेले जानकारी दिए।पानी धेरै बेर पर्नेबित्तिकै ढुङ्गा माटो सहितको पहिरो खसेर सडक बन्द भए पनि एकै छिनमा स्ट्याण

झरीसँगैको पहिरोले कान्ति लोकपथ अवरुद्ध

ललितपुर : लगातारको झरीका कारण ठाउँ–ठाउँमा पहिरो जाँदा कान्ति लोकपथ अवरुद्ध भएको छ।हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो मार्गका रुपमा रहेको कान्ति लोकपथ ललितपुर र मकवानपुरमा गएको पहिरोका कारण दुवैतर्फ अवरुद्ध बनेका हुन् । ललितपुरको बागमती गाउँपालिका अन्तरगतको छपेलीदेखि बगुवासम्मको सडकमा ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ।विशेषगरी पाङ्दुरगैरामा ढुङ्गासहितको पहिरो खस्दा सडक अबरुद्ध बनेको भट्टेडाँडाका वरिष्ठ प्रहरी सहायक निरिक्षक माधव सिल्वा

कान्ति लोकपथ २३ दिनका लागि पूर्ण रूपले बन्द हुने

हेटौंडा र काठमाडौं जोड्ने वैकल्पिक मार्ग कान्ति लोकपथ यहि फागुन १८ देखि चैत १० गतेसम्म पूर्णरूपमा बन्द हुने भएको छ । मकवानपुका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले...