काठमाडौं (हाम्रो खेलकुद) – श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ । श्री भगवतीले शनिबार ब्वाइज युनियन क्लबलाई २–१ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकाल्न सफल भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा श्री भगवतीको जितमा अमित लामाले गोल गर्दा एक गोल उपहार […]