स्याङ्जा। आज साउनको पहिलो सोमवार बिभिन्न शिवालय मन्दिरहरुमा भक्तजनको उपस्थिती रहेपनि स्याङ्जाको छाँयाछेत्र भन्ने बन्द गरिएको छ । बिहानै देखि भक्तजनको बाक्लो उपस्थित रहेपनि कोरोना भाइरसको महामारीका कारण मन्दिरहरुमा नित्य पूजाआजबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि बन्द गरिएका कारण सहज दर्शन तथा पुजा गर्ने अवस्था भने छैन । भक्तजनको उपस्थित बढने र कोरोना जोखिम पनि […]