थप ४ वटा चार्जिङ स्टेशन बनाउँदै विद्युत प्राधिकरण

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले थप चारवटा वटा विद्युतीय चार्जिङ स्टेशन बनाउने भएको छ । प्राधिकरणले विद्युतीय सवारीको चार्जिङ पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता राखेर काठमाडौं उपत्यकामा दुईवटा र काठमाडौं उपत्यका बाहिर २ वटा गरी थप ४ वटा चार्जिङ स्टेशन बनाउन लागेको हो । प्राधिकरणले गरेको टेन्डर आव्हान अनुसार काठमाडौं उपत्यकामा बल्खु र सामाखुसीमा तथा काठमाडौं उपत्यका […]

सम्बन्धित सामग्री

विद्युत प्राधिकरण र सशस्त्र प्रहरीबीच सम्झौता

नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्‍याउने सम्बन्धी सम्झौता भएको छ ।गैर नविकरणीय उर्जा घटाई नविकरणीय उर्जा खपत बढाउने उद्देश्यले सो सम्झौता गरिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी […]

सशस्त्र प्रहरीले सञ्चालन गर्ने गरी चार्जिङ स्टेसन बनाउँदै विद्युत प्राधिकरण

सशस्त्र प्रहरी बल नेपाल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्याउने सम्बन्धी सम्झौता भएको छ । गैर नविकरणीय उर्जा घटाई नविकरणीय उर्जा खपत बढाउने उद्देश्यले सो सम्झौता गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत प्राधिकरणका...

विद्युत प्राधिकरण र सशस्त्र प्रहरीबीच चार्जिङ स्टेशन निर्माण सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालन तथा सशस्त्रका विभिन्न इकाईहरुमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्‍याउने सम्झौता भएको छ । गैरनविकरणीय उर्जा घटाई नविकरणीय उर्जा खपत बढाउने उद्देश्यले सो सम्झौता गरिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु […]

निजी क्षेत्रसँग मिलेर ५०० चार्जिङ स्टेशन बनाउँदै विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले ५०० वटा चार्जिङ स्टेशन बनाउने भएको छ । प्राधिकरणले निजी क्षेत्रसँग मिलेर देशभर ५०० चार्जिङ स्टेशन बनाउने भएको छ ।  प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै चार्जिङ स्टेशन बनाउन इच्छुक निजी संस्थाले कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।  प्राधिकरणको सूचनामा भनिएको छ, ‘नेपाल सरकारले विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने उद्देश्यले यो...