प्राधिकरण र सशस्त्र प्रहरीबीच चार्जिङ स्टेशन निर्माण र इन्डक्सन चुल्हो प्रयोग सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बलबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण र इन्डक्सन चुलोको प्रयोग गर्नेसम्बन्धी सम्झौता भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा शुक्रबार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्ट चार्जिङको अवधारणाअनुसार […]