नेपाल विद्युत प्राधिकरणले ५०० वटा चार्जिङ स्टेशन बनाउने भएको छ । प्राधिकरणले निजी क्षेत्रसँग मिलेर देशभर ५०० चार्जिङ स्टेशन बनाउने भएको छ ।
प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै चार्जिङ स्टेशन बनाउन इच्छुक निजी संस्थाले कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
प्राधिकरणको सूचनामा भनिएको छ, ‘नेपाल सरकारले विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्ने उद्देश्यले यो...