एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने सर्वोच्चको आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादी पार्टी रोज्न पाउने अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले आज मङ्गलवार निर्वाचन आयोगको निर्णयमा त्रुटि देखिएको भन्दै सांसदहरू पाण्डे र भट्टले एकीकृत समाजवादी पार्टी रोज्न पाउने आदेश दिएको हो । एकीकृत समाजवादी दल दर्ताका लागि भदौ ४ गते निर्वाचन आयोगमा निवेदन दिएकोमा निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको र सनाखतका लागि आयोगले तोकेको मितिअघि नै&nbs...

सम्बन्धित सामग्री

एमाले सांसद भट्ट र सुवेदीले एकीकृत समाजवादी रोज्न पाउने सर्वोच्चको आदेश

काठमाडौं : एमालेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न पाउने भएका छन्। सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले दुई सांसदले दल रोज्न पाउनेगरी अन्तरिम आदेश दिएको हो। निर्वाचन आयोगले नेकपा एकीकृत सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमाले सांसदद्वय पाण्डे र भट्ट सर्वोच्च पुगेका थिए। रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै