आज उदघाटन हुँदै नेपाल–भारत रेल सेवा

काठमाडौं, चैत १९ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्ने कार्यक्रम छ । आज रेलमा दुबै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ रेल आउने छ। […]

सम्बन्धित सामग्री

सम्झौता भएको १७ वर्षपछि वीरगंज आइपुग्यो भारतबाट निजी कार्गो रेल

काठमाडौंः नेपाल-भारत रेल सेवा सुरुवातको १७ वर्षपछि भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आइपुगेको छ। बुधबार बिहान वीरगंज सुक्खा बन्दरगाहमा कार्गो रेल आइपुगेको हो। हल्दियाबाट ३५ घण्टामा हिम्ड टर्मिनल प्रालिको र्‍याक कार्गो रेल वीरगंज आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए। कार्गो रेल बिहान १० बजे वीरगन्जस्थित…

नेपाल–भारत रेल सम्झौता संशोधनले आयात–निर्यात सहजीकरण

लामो समयको प्रयासपछि नेपाल–भारत रेल सेवा सम्झौताको संशोधन भएको छ । दुई देशबीचमा औपचारिक रूपमा हालै सो सम्झौता संशोधन भएको हो । सम्झौताले नेपाली उद्योगले आयात गर्ने सामग्री तथा अन्य किसिमका व्यापारलाई सहज हुनेछ । रेल सेवा सम्झौता संशोधनले व्यापारमा सहजीकरण गरेको भन्दै निजी क्षेत्रले यसको यसको स्वागत गरेका छन् । संशोधनमा तेस्रो मुलुकसँग हुने […]

नेपाल-भारत रेल सेवा सम्झौता संशोधन स्वागतयोग्य : चेम्बर

२७ असार, काठमाडौं । नेपाल-भारत रेल सेवा सम्झौता संशोधनको नेपाल चेम्वर अफ कमर्सले स्वागत गरेको छ । रेल सेवा सम्झौताबारे आइतबार एक विज्ञप्ति जारी गर्दै चेम्बरले रेल सेवा संशोधन व्यापार तथा पारवहनमा कोशेढुंगा हुने जनाएको …

भारतीय रेलमार्गमार्फत समुन्द्रसम्मै नेपालको पहुँच

काठमाडौं। नेपालले अब भारतको समुन्द्रमा रेलमार्गमार्फत पहुँच पाउने भएको छ। नेपाल–भारत रेल सेवा सम्झौतामा भएको संशोधनपछि नेपालले रेलमार्गमार्फत समुन्द्रसम्म पहुँच बनाएको हो। यसबाट नेपालको आयात÷निर्यात सहज हुनेछ। नेपालले विगतदेखि नै भारतसँग यस्तो प्रकारको सहमती गर्न दबाब दिइरहेको थियो। संशोधनमा दुवै सरकारको हस्तारक्ष भइसकेकाले अब भारतीय रेलहरुले नेपालसम्मै सामान ढुवानी गर्न सक्छन् भने तिनै रेलहरुले नेपालबाट सामान लिएरसमेत लान सक्नेछन्।

नेपाल–भारत रेल सेवा सम्झौता संशोधन

झन्डै एक दशकपछिको प्रयासपछि नेपाल–भारत रेल सेवा सम्झौता संशोधन भएको छ । शुक्रबार भएको सम्झौताले नेपालको अन्तर्राष्ट्रिय व्यापार कार्गो ढुवानीलाई दीर्घकालीन रूपमा हित गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल भएर आउने कार्गो जुनसुकै कार्गो सेवा प्रदायक रेल सेवा कम्पनीबाट ल्याउन पाइने र नेपालको रेल सेवा प्रदायक संस्थाले पनि कार्गो ढुवानी गर्न पाउने सहमति भएको छ ।

भारतसँगको रेलसेवा सम्झौता संशोधन, नेपाली रेललाई हल्दिया र कोलकातासम्म पहुँच

२५ असार, काठमाडौं । नेपाल-भारत रेल सेवा सम्झौता संशोधन भएको छ । दुई देशबीच भएको सम्झौता संशोधनको एलओई (लेटर अफ एक्स्चेन्ज) शुक्रबार भर्चुअल माध्यमबाट आदान प्रदान भएको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल भारत रेल सेवा सम्झौता संशोधनमा नेपालले असार १४ र भारतले असार १५ गते हस्ताक्षर गरेको थियो । एलओईमा नेपालकोतर्फबाट वाणिज्य […]

नेपाल-भारत रेल सेवा सम्झौता संशोधन, निजी रेल सेवालाई पनि अनुमति

काठमाडौँ : नेपाल र भारतबीच रेल सेवा सम्झौता संशोधनसहित नवीकरण भएको छ । २०७५ वैशाखको दोस्रो साता नेपाल र भारतबीचको वाणिज्य सचिव स्तरीय बैठक (आइजीसी) को निर्णय अनुसार दुई देशबीचका वाणिज्य, पारवहन र रेल सेवा सम्झौतामा बृहद् पुनरवलोकन सहित नवीकरण गर्ने निर्णय भएको थियो ।  रेल सेवा सम्झौताको नवीकरणमा नेपाल र भारत…

नेपाल-भारत रेल सेवा सम्झौता संशोधन, निजी रेल सेवालाई पनि अनुमति

काठमाडौँ : नेपाल र भारतबीच रेल सेवा सम्झौता संशोधनसहित नवीकरण भएको छ । २०७५ वैशाखको दोस्रो साता नेपाल र भारतबीचको वाणिज्य सचिव स्तरीय बैठक (आइजीसी) को निर्णय अनुसार दुई देशबीचका वाणिज्य, पारवहन र रेल सेवा सम्झौतामा बृहद् पुनरवलोकन सहित नवीकरण गर्ने निर्णय भएको थियो ।  रेल सेवा सम्झौताको नवीकरणमा नेपाल र भारत…