काठमाडौँ : नेपाल र भारतबीच रेल सेवा सम्झौता संशोधनसहित नवीकरण भएको छ । २०७५ वैशाखको दोस्रो साता नेपाल र भारतबीचको वाणिज्य सचिव स्तरीय बैठक (आइजीसी) को निर्णय अनुसार दुई देशबीचका वाणिज्य, पारवहन र रेल सेवा सम्झौतामा बृहद् पुनरवलोकन सहित नवीकरण गर्ने निर्णय भएको थियो ।
रेल सेवा सम्झौताको नवीकरणमा नेपाल र भारत…