काठमाडौं । भारत भ्रमणमा क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दुईवटा नदी सित्तैमा सुम्पिएको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाउनु भएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले भारत भ्रमण क्रममा देशहितको पक्षमा एक शब्द पनि बोल्न नसकेको समेत अरोप लगाउनुभएको छ । प्रधानमन्त्री दाहालले फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको ओलीको […]